रुपन्देहीमा कात्तिक १७ गते उपनिर्वाचन हुने

साउन ५, काठमाडौँ । निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नीता...

समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट जनरल प्रमुखविरुद्ध मुद्दा

साउन ३, वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका छन्। सन् २०१९ मा नै आत्महत्या गरेका एप्सटनको जन्मोत्सवमा अमेरिकी राष्ट्रपति डोनाल्ड...

आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकारद्वारा सर्वोच्चमा पुनरावेदन

साउन २, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत गएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला...

आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भयो

साउन १, काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । संघीय सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यसमध्ये...

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सकिँदैन : केपी ओली

साउन १, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न नसकिने बताएका छन् । पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी...

माओवादी धारका पार्टीहरूसँग एकता गर्न तयार : सीपी गजुरेल

असार ३२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् । मङ्गलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौँ...

अखिल भारत नेपाली एकता समाजको प्रशिक्षणात्मक बैठक सम्पन्न

असार ३१, हैदरावाद । अखिल भारत नेपाली एकता समाजको केन्द्रीय प्रशिक्षणात्मक बैठक हैदरावादमा १२,१३ जुलाई २०२५ सम्म भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। सङ्गठनको सुदृढीकरण, नेतृत्व विकास, भावी रणनीति, एकता...

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित

असार ३१, काठमाडौँ । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेसँगै पदबाट निलम्बित भएका हुन्। बीमा...

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

असार ३१, काठमाडौँ । आज संघीय संसद्का दुवै सदनका बैठक बस्दैछन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक सवा एक बजे बोलाइएको छ । आजको...

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)

असार ३०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो...