पछिल्लो एक वर्षमा १६ लाखभन्दा धेरै नेपाली बिदेसिए

पुस २५, काठमाडौँ । एक वर्षमा १६ लाखभन्दा धेरै नेपाली बिदेसिएका छन् । अध्यागमन विभागका अनुसार वैदेशिक रोजगारीसहित विभिन्न प्रयोजनका लागि सन् २०२३ मा १६ लाख ३ हजार ८३६ जना...

उदयपुरमा राष्ट्रघाती सम्झौताविरुद्ध बिरोध सभा सम्पन्न

पुस २४ उदयपुर । नेपाल र भारत सरकारबीच पुस १९ गते भएको राष्ट्रघाती सम्झौताको विरुद्ध उदयपुरमा सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले कोणसभा सम्पन्न गरेको छ । सदरमुकाम गाइघाटमा भएको उक्त...

क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे ६ र ७ प्रदेशमा वैचारिक स्कुलिङ सुरु

पुस २३, कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागद्वारा प्रदेश नं. ६ र ७ (कर्णाली र सुदूर-पश्चिम) क्षेत्रमा आवद्ध केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्यहरुका लागि आयोजित केन्द्रीय वैचारिक...

नेता सुदर्शनकाे घरमा ३५ दिने पक्राउ पुर्जी

पुस २३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पाटी, नेपालका ने हेमन्त प्रकाश ओली ‘शुदर्शन’ को घरमा प्रहरीले ३५ दिने प्रकाउ पुर्जी टासेको छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा बाग्मती प्रदेश...

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

पुस २३, काठमाडौँ । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन् । देशका सातवटै प्रदेशमा खडा गरिएका निर्वाचन अधिकृतको...

नेपाललाई भारतको पूर्ण उपनिवेश बनाउने गम्भीर षड्यन्त्र

पुस २२, काठमाडौँ । पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले नेपाललाई भारतको पूर्ण उपनिवेश बनाउने षड्यन्त्रको गोटी बनेर काम गरेको छ । प्रचण्डले आफ्नो निहित सत्ता स्वार्थका लागि देशको स्वाधीनता र...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भक्तपुरको दुधपाटी दुई पोखरीमा कोणसभा सम्पन्न

पुस २२, काठमाडौँ । कोरियाको लागी ईपिएस फारम भर्ने सम्बन्धको विषयमा बालकुमारीमा राज्यद्वारा गोली हानी दुई जना युवाहरुको हत्त्या गरेको विरोधमा पार्टीको घोषित कार्यक्रम अन्तर्गत शुक्रबार भक्तपुरको दुधपाटीको दुइपोखरी चोकमा...

विभिन्न पार्टीबाट विद्रोह गरि ५२ जना नेताकार्यकर्ताहरु क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकरण

पुस २२, बर्दिया । विभिन्न पार्टीबाट विद्रोह गर्दै ५२ जना नेताकार्यकर्ताहरू मोहन वैद्य 'किरण' ले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा शनिबार ध्रुवीकरण भएका छन् । नेपालमा अबको बिकल्पको रूपमा...

राष्ट्रियसभा निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने, भोलि उम्मेदवारी दर्ता

पुस २२, काठमाडौँ । आज राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गते १९ सदस्यका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले दियो मालपोत कार्यालयलाई चेतावनी

पुस २१, काठमाडौँ । जिल्ला नापी कार्यलय, पाल्पाबाट कित्ता काट नगर्न, तानसेन नगरपालिकाको वडा नम्बर ७ प्रभासबाट चौकिल्ला घरबाटो सिफारिस नगरी जिल्ला मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न क्रान्तिकारी...