नेपाललाई भारतको पूर्ण उपनिवेश बनाउने गम्भीर षड्यन्त्र

पुस २२, काठमाडौँ । पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले नेपाललाई भारतको पूर्ण उपनिवेश बनाउने षड्यन्त्रको गोटी बनेर काम गरेको छ । प्रचण्डले आफ्नो निहित सत्ता स्वार्थका लागि देशको स्वाधीनता र...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भक्तपुरको दुधपाटी दुई पोखरीमा कोणसभा सम्पन्न

पुस २२, काठमाडौँ । कोरियाको लागी ईपिएस फारम भर्ने सम्बन्धको विषयमा बालकुमारीमा राज्यद्वारा गोली हानी दुई जना युवाहरुको हत्त्या गरेको विरोधमा पार्टीको घोषित कार्यक्रम अन्तर्गत शुक्रबार भक्तपुरको दुधपाटीको दुइपोखरी चोकमा...

विभिन्न पार्टीबाट विद्रोह गरि ५२ जना नेताकार्यकर्ताहरु क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकरण

पुस २२, बर्दिया । विभिन्न पार्टीबाट विद्रोह गर्दै ५२ जना नेताकार्यकर्ताहरू मोहन वैद्य 'किरण' ले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा शनिबार ध्रुवीकरण भएका छन् । नेपालमा अबको बिकल्पको रूपमा...

राष्ट्रियसभा निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने, भोलि उम्मेदवारी दर्ता

पुस २२, काठमाडौँ । आज राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गते १९ सदस्यका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले दियो मालपोत कार्यालयलाई चेतावनी

पुस २१, काठमाडौँ । जिल्ला नापी कार्यलय, पाल्पाबाट कित्ता काट नगर्न, तानसेन नगरपालिकाको वडा नम्बर ७ प्रभासबाट चौकिल्ला घरबाटो सिफारिस नगरी जिल्ला मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न क्रान्तिकारी...

भारतले आफूखुशी पैसा बाँड्न पाउने नेपाली स्वाधीनतामाथिको ठाडो आक्रमण : क्रान्तिकारी कम्युनिस्ट पार्टी

पुस २१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’ का नाउँमा भारतीय दूतावासले नेपालमा २० करोडसम्मका परियोजना आफूखुसी बाँड्न सक्ने भनी गरिएको सम्झौता गम्भीर राष्ट्रघाती सम्झौता...

बालकुमारी हत्याकाण्डको विरुद्ध चितवनमा विरोध सभा सम्पन्न

पुस २०, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले ललितपुरको बालकुमारीमा गरिएको हत्याकाण्डको विरोधमा कोणसभा सम्पन्न गरेको छ । शुक्रबार चितवनको चौविस कोठीमा उक्त कोणसभा सम्पन्न भएको हो । विरोध...

यी हुन् नेपाल–भारतबीच भएका चार सम्झौता

पुस २०, काठमाडौँ । नेपाल र भारतबीच सहयोग आदानप्रदानसम्बन्धी चार वटा सम्झौतामा हस्ताक्षर भएका छन् । काठमाडौँमा बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकको क्रममा यी सम्झौता भएका हुन्। नेपालका...

जनसेना बिग्रेड कमाण्डर सहिद सलीमको शालिक अनावरण

पुस २०, नवलपरासी । सम्मर स्मृति प्रतिष्ठान बर्दघाट–१४ बुद्धबस्ती नवलपरासीले जनयुद्धका सहिदहरुको स्मृतिमा बिभिन्न कार्यक्रम गर्ने संस्थाकोे योजना अनुसार जनयुद्धमा शहादत प्राप्त गर्ने सहिद सुर्यबिक्रम थापा (सलिम) को शालिक अनावरण...

विप्लवका दर्जनाैँ नेता कार्यकर्ताले विद्रोह गरि क्रान्तिकारी कम्युनिस्ट पार्टीमा ध्रुवीकृत

पुस १९, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी दर्जनाैँ विद्यार्थी नेताहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा ध्रुवीकृत भएका छन् । बिहीबार पार्टी कार्यालय कुपण्डोलमा आयोजित ध्रुवीकरण कार्यक्रममा नेत्रविक्रम...