प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा कालोझन्डा

असोज २९, धनगढी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ७ नम्बर प्रदेशले प्रधानमन्त्री पुष्पकलम दाहाललाई कालो झण्डा देखाएको जनाएको छ । उक्त पार्टीले सोमबार एक विज्ञप्तिमार्फत प्रचण्डले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा...

अदालतकाे आदेश सरकारले कार्यान्वयन नगरे भण्डाफाेर अभियान चलाउने विगेसाेकाे चेतावनी

असोज २९, काठमाडौँ । विगत लामाे समयदेखि अन्यायमा पर्दै आएका गाेर्खा सैनिकहरुकाे पक्षमा सर्वाेच्च अदालतले गरेकाे फैसला कार्यान्वयन नगरे ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले भण्डाफाेर अभियान चलाउने चेतावनी...

इच्छुक प्रतिष्ठानकाे बाह्राैँ प्राज्ञसभा काठमाडौँमा सम्पन्न

असाेज, २९ काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानकाे बाह्राैं प्राज्ञसभा सम्पन्न भएको छ । प्रतिष्ठानका संरक्षक समेत रहनु भएका मार्क्सवादी साैन्दर्य चिन्तक चैतन्यकाे प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हाे । सभालाई...

नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

असोज २८, काठमाडौँ । नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को आयोजनामा प्राकृतिक स्रोतसाधन, व्यवस्थापन र सांस्कृतिक सम्पदा संरक्षणमा स्थानीय सरकार, आदिवासी जनजाति र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिबार...

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति

असोज २८, काठमाडौँ । आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ । सहमति भएसँगै कर्मचारीको आन्दोलन फिर्ता भएको छ । संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई...

आजदेखि बडादसैँ सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११:२९ बजे

असोज २८, काठमाडौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११...

प्रगतिशील कानुन व्यवसायी संगठनको एकता भेला सम्पन्न

असोज २८, काठमाडौँ । प्रगतिशील कानुन व्यवसायी संगठनको राष्ट्रिय एकता भेला शनिवार ललितपुरको कुपण्डोलमा सम्पन्न भएको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र वास्तोला ‘कन्चन’ नेतृत्वको...

नेपालको भू-भाग कालापानी क्षेत्रबाट भारतीय सेना तुरुन्त फिर्ता गर : क्रान्तिकारी कम्युनिस्ट पार्टी

असोज २७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भारतीय शासक हैकमवादी नीतिको तीब्र विरोध गरेको छ । पार्टी प्रवक्ता कञ्चनले शनिबार प्रेस वक्तव्यमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक मूल्य र...

सृजना र सागरबीच प्रगतिशील बिवाह सम्पन्न

असोज २७, रुपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको महाधिबेशन आयोजक समिति सदस्य तथा महिला नेतृ तेज कुमारी थापा 'सृजना' र सरोज राना 'सागर' बीच शुक्रबार प्रगतिशील बिवाह भएको छ ।...

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौला निलम्बन

असोज २७, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेको छ । मन्त्रालयले डा. बसौलालाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको थियो...