क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपालको महाधिवेशन कात्तिक २ गते काठमाडौँमा हुने

असार १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक सम्पन्न भएको छ । पार्टीका संयोजक मोहन वैद्य 'किरण' को अध्यक्षतामा आइतबार सम्पन्न बैठकले पार्टीको महाधिवेशन कात्तिक...

चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै

असार १०, काठमाडौँ । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै छन् । मंगलबारदेखि काठमाडौँमा हुने नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका वेइडोङ तीन...

मुख्यसचिव डा.वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा पदमुक्त

असार १०, काठमाडौँ । नेपालको इतिहासमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने मुख्य सचिव भ्रष्टाचार मुद्दामा पदमुक्त बनेका छन् । आइतबार अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा.वैकुण्ठ...

जीवी राईलाई पक्राउ गर्नेभन्दा भगाउने नियत गृहमन्त्रीको देखियो : महामन्त्री शर्मा

असार ९, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रश्न उठाउँदै फरार जीबी राईलाई पक्राउ गर्ने...

क्रान्तिकारी किसान महासंघ नेपालको एकता भेला सम्पन्न, संयोजकमा तामाङ

असार ९, काठमाडौँ । क्रान्तिकारी किसान महासंघ नेपालको केन्द्रीय एकता भेला सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयोजक मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सम्पन्न एकता भेलाले सिताराम तामाङको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) काभ्रेको एकता अधिबेशन सम्पन्न

असार ९, काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) काभ्रेबीच शनिबार बनेपामा एकता अधिबेशन प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिबेशनमा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सचिवालय सदस्य प्रकाशप्रति श्रद्धाञ्जली

असार ८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटा ‘प्रकाश’ को श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सचिवालय सदस्य प्रकाशको निधनको १३ औँ दिनमा आयोजित कार्यक्रमलाई पार्टीका...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल स्याङ्जाको संयोजकमा लालबहादुर राना

असार ८, स्याङ्जा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय र प्रदेश तहमा एकता भएसँगै जिल्ला तहमा पनि एकता अधिबेशनको कार्य सम्पन्न हुँदै आएको छ । यसै सिलसिलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल...

जिबी राईकाे लोकेसन पत्ता लाग्यो, नेपाल ल्याउने तयारी हुँदैछ : गृहमन्त्री लामिछाने

असार ६, काठमाडाैँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको लोकेसन पत्ता लागिसकेको बताएका छन् । बिहीबार चितवन पुगेका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै जीबी राईको लोकेसन...

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा सङ्घर्षका कार्यक्रम घोषणा

असार ६, पोखरा । महानगरपालिकाका पुलिसहरूले अस्वभाविक रूपमा मजदुर महिलाहरूलाई लछारपछार गर्दै पाँचजनालाई गिरफ्तार गरी हिरासतमा राख्ने र झुठ्ठा मुद्दा चालउन खोजिएको भन्दै सर्वत्र विरोध भइरहेको छ । क्रान्तिकारी कम्युनिस्ट...