0 COMMENTS

असार २, देउखुरी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट अनुमान प्रस्तुत गरेको छ ।

शनिबार प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय अनुमान पेश गरेका हुन्‌ ।

लुम्बिनी प्रदेश सरकारको बजेट पूर्णपाठ…

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।