0 COMMENTS

असार २, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बराबरको बजेट अनुमान पेश गरेको छ । शनिबार प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री टकराज गुरुङले आगामी आर्थिक वर्षको आयव्यय विवरण पेश गरेका हुन्‌ ।

गण्डकी प्रदेशमा चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको बजेट आकार भने ८५ करोड रुपैयाँले घटाइएको हो ।

गण्डकी प्रदेश सरकारको बजेट पूर्णपाठ….

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।