इजरायलमा रहेका एक नेपाली युवाको अनुरोध, ‘युद्ध रोकिने अवस्था छैन, देश फर्कने मन छ’

असोज २२, काठमाडौँ । इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै उद्धारका लागि आग्रह गरेका छन् । गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका कास्कीको अन्नपूर्ण गाउँपालिका– २...

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्दार तथा सहजीकरणको काम सुरु

असोज २२, काठमाडौँ । नेपाल सरकारले इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्दार तथा सहजीकरहणको काम सुरु गरेको छ । इजरायलमा रहेको नेपाली दूतावासले अनलाइन रजिस्ट्रेशनमार्फत...

दसैंका लागि अग्रिम टिकट आजदेखि बुकिङ सुरु

असोज २२, काठमाडौँ । दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार...

हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु

असोज २१, काठमाडौँ । हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ । हमासले गरेको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्कविहीन भएको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको बैठक सम्पन्न, महाधिवेशन जेठ अन्तिम साता गर्ने निर्णय

असोज २१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ । असोज १६ देखि काठमाडौँको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा...

सन् २०३४ को विश्वकप आयोजना गर्ने साउदीको प्रस्तावलाई नेपालको समर्थन

असोज २१, काठमाडौँ । नेपालले, सन् २०३४ को विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई समर्थन गर्ने भएको छ । आइतबार एक बिज्ञप्तिमार्फत अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०३४ को...

हमास हमलामा ९ नेपाली घाइते, अझैँ लडाइँ जारी

असोज २१, काठमाडौँ । सुदूर-पश्चिम विश्वविद्यालयबाट इजरायल गएका ९ नेपाली प्रशिक्षार्थी कामदार घाइते भएका छन् । शनिबार विहान हमासले गरेको हमलामा परी उनीहरु घाइतेभएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

पशुपति शर्माको स्वरमा टंक डुम्रेको नयाँ गीत ‘आर्थिक मन्दी’

गायक/सर्जक टंक डुम्रेको शब्द रहेको गीत ‘आर्थिक मन्दी’ मा गायक पशुपति शर्मा, स्वयम् डुम्रे,यज्ञ सापकोटा र मीना कार्कीले स्वर दिएका छन् । संगीत यज्ञ सापकोटाले भरेका छन् । गीतको म्युजिक...

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

असोज २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको...

नेपालीहरु व्यक्तिगत स्वार्थमै रमाउने, सार्वजनिक काममा कसले ध्यान दिने ?

असोज २०, भक्तपुर । दशैं दैलोमा छ, सबैलाई आफ्नो घर सफा गर्न भ्याइनभ्याइ छ । घरमा रंगरोगन गर्ने, कम्पाण्ड सफा गर्ने काम धमाधम भइरहेको छ । गेटभित्रसम्म सफा गरिरहँदा बाहिरको...