राष्ट्रघाती एमसीसीको पूर्ण रुपले खारेज गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जोडदार माग

भदाै २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रघाती एमसीसीको पूर्ण रुपले खारेज गर्न जोडदार रुपमा माग गरेको छ । भदौ १३ गतेबाट एमसीसीको कार्यान्वयनको तयारी गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी,...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझायो

भदाै १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्रीलाई राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायत विषयमा ज्ञापनपत्र बुझाएको छ । प्रदेश इन्चार्ज गुणराज लोहनी र संयोजक रामबहादुर थारूद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सीमा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा २१ औँ दोरम्बा हत्याकाण्ड स्मृति सभा सम्पन्न

भदाै १, रामेछाप । दोरम्बा हत्काकाण्डको २१ औँ स्मृति दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाँडाकटेरीमा स्मृति सभा सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा प्रदेश...

सिर्जना, निर्माण र उत्पादनमुखी शिक्षा

राणा भाइभारदारका लागि प्रारम्भ भएको नेपालको शिक्षा पद्धति यतिबेला वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको बहससम्म आइपुगेको छ । हुन त शासकहरू यतिबेला ‘सबैका लागि शिक्षा’ भन्न बाध्य छन् । तुलनात्मक रूपमा...

अब श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ

भदाै १, काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्‍याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक श्रम बजारमा कार्यरत चिया बगानबाहेकका सबै नेपाली...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल हुप्सेकोटको एकता अधिवेशन सम्पन्न, संयोजकमा ज्योति

साउन ३२, नवलपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुरको हुप्सेकोट गाउँपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । बिहीबार सम्पन्न एकता भेलाले कार्यवाहक संयोजक ज्योतिको संयोजकत्वमा ५ जना पछि थप्नेगरी १७...

उदास शिक्षा प्रणाली

वर्तमान विश्वमा शिक्षाको मापन त्यसबाट उत्पादित जनशक्ति श्रमबजार बिकाउयोग्य हुने र नहुनेबाट गरिन्छ । अझ नेपालजस्ता अविकसित राष्ट्रहरूमा त त्यहाँको शिक्षा प्राप्त शिक्षित व्यक्ति विश्व श्रमबजारमा बिक्छ कि बिक्दैन भन्नेबाट...

थारु समुदायको गुरही पर्वमा कैलारीमा स्थानीय बिदा दिने

साउन ३२, कैलारी । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । गुरही पर्व थारू समुदायको विशेष पर्व हो । सो पालिकामा...

आज २१ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

साउन ३२, काठमाडौँ । आज दोरम्बा हत्याकाण्डको २१ औँ स्मृति दिवस । २१ वर्षअघि भएको दोरम्बा हत्याकाण्डको स्मरण गर्दै रामेछापको डाँडाकटेरीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले स्मृति सभा गर्दैछ । स्मृति...

भदौ १ देखि असोज १० सम्म ७७ वटै जिल्लामा प्रदर्शन गर्ने आरसीपी नेपालको घोषणा

साउन ३१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रियता, जनतन्त्र, जनजीविकासँग सम्बन्धित जल्दाबल्दा समस्या लिएर एक महिने सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । मङ्गलबार बसेको सङ्घर्ष परिचालन समितिको बैठकले सङ्घर्ष...