यसरी उत्पादन गर्न सकिन्छ गुणस्तरीय दूध

नेपालमा “दूध” भन्नाले स्वस्थ गाई वा भैँसीको थुनबाट दुहेको र स्वाभाविक अवस्थाको स्वच्छ ताजा श्रावलाई सम्झनुपर्छ । “गाईको दूध” भन्नाले ३.५ प्रतिशत दूधको चिल्लो (मिल्क फ्याट) र सो चिल्लो बाहेक...

संसद अवरोध अन्त्य गर्ने विषयमा छलफल सकरात्मक : प्रधानमन्त्री दाहाल

भदाै ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले, प्रतिनिधि सभाको अवरोध खोल्ने विषयमा आज भएको छलफल सकरात्मक भएको बताएका छन् । आईतबार आफैँले बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको...

प्रतिनिधिसभा बैठक मङ्गलबारसम्मका लागि स्थगित

भदौ ३, काठमाडौँ । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको हो । सङ्घीय...

संसद खुलाउन सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै

भदाै ३, काठमाडौँ । सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन पहल जारी राखेका छन् । झण्डै एक महिनादेखि संसद अवरुद्ध भएपछि सभामुख घिमिरेले सो विषयमा छलफल गर्न आज पनि दलका...

राष्ट्रघाती एमसीसीको पूर्ण रुपले खारेज गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जोडदार माग

भदाै २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रघाती एमसीसीको पूर्ण रुपले खारेज गर्न जोडदार रुपमा माग गरेको छ । भदौ १३ गतेबाट एमसीसीको कार्यान्वयनको तयारी गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी,...

सिर्जना, निर्माण र उत्पादनमुखी शिक्षा

राणा भाइभारदारका लागि प्रारम्भ भएको नेपालको शिक्षा पद्धति यतिबेला वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको बहससम्म आइपुगेको छ । हुन त शासकहरू यतिबेला ‘सबैका लागि शिक्षा’ भन्न बाध्य छन् । तुलनात्मक रूपमा...

आज २१ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

साउन ३२, काठमाडौँ । आज दोरम्बा हत्याकाण्डको २१ औँ स्मृति दिवस । २१ वर्षअघि भएको दोरम्बा हत्याकाण्डको स्मरण गर्दै रामेछापको डाँडाकटेरीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले स्मृति सभा गर्दैछ । स्मृति...

महरा र उनका छोरा राहुलमाथि पनि छानबिन हुन्छ : प्रचण्ड

साउन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि छानबिन हुने बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीका क्रममा...

जनमत पार्टी पनि सरकारमा, नवनियुक्त मन्त्री अनिता देवीले लिइन् शपथ

साउन २९, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कटारी नगरपालिकाको अधिवेशन तथा बैठक सम्पन्न

साउन २८, उदयपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल उदयपुर जिल्ला अन्तरगत कटारी नगरपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिवेशनले संयोजक सन्तबहादुर सुनुवारको संयोजकत्वमा १५ सदस्यीय नगर...