भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

पुस १२, नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति उपचारकोक्रममा निधन भएको हो । लामो समयदेखि स्वास्थ्य समस्या...

चीन र भारतले गरे ‘लिपुलेक’ प्रयोग गर्ने सम्झौता, नेपाल बेखबर

पुस ११, काठमाडौंँ । भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच डिसेम्बर १८ मा चीनको बेइजिङमा भएको भएको सहमतिको नेपालमा विरोध भएको छ । सहमतिको ६...

पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

पुस १, काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छिन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त...

त्रिभुवन विश्वविद्यालयमा आठ डीन र तीन निर्देशक नियुक्ति

मङ्सिर ३०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले आठ डीनको नियुक्ति गरेको छ । शनिबार डीन नियुक्ति गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए । ‘कार्यविधिको आधारमा नियुक्ति गरिएको छ ।...

सिरियामा आइएस समूहद्वारा छ जना कृषकको हत्या

मङ्सिर ३०, काठमाडौँ । चरमपन्थी आक्रमणका लागि कुख्यात सिरियाली मरुभूमि क्षेत्रमा इस्लामिक स्टेट समूहका लडाकूहरूले शनिबार छ जना कृषकको हत्या गरेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ । “इस्लामिक स्टेट समूहका...

नेवारी समुदायले आज योमरी पुन्ही मनाउँदै, कसरी बनाइन्छ ?

मङ्सिर ३०, काठमाडौँ । आज नेवारी समुदायले योमरी पुन्ही मनाउँदैछन् । चामलको पिठोबाट बनेको परिकार योमरी हो । जसमा चाकु र खुवा भित्र हालेर अण्डाकार रुपमा डल्लो बनाइएको हुन्छ ।...

गलत समाचार प्रकाशित गरेको मुद्दामा एबीसी न्यूजले ट्रम्पलाई तिर्दैै १५ मिलियन डलर

मङ्सिर ३०, काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पबारे झुठो सामग्री प्रकाशित, प्रसारित गरेको मुद्दामा एबीसी न्यूजले १५ मिलियन डलर जरिवाना तिर्नु पर्ने भएको छ ।  ट्रम्प ‘बलात्कार का लागि...

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

मङ्सिर १८, काठमाडौँ । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी...

इतिहास, बलिदान र सपनाको पुँजीकरण

मङ्सिर १८, काठमाडौँ । २०७३ मा पहिलो संस्करण प्रकाशित भएको यो पुस्तकको दोस्रो संस्करण प्रकाशनको जिम्मेवारी नयाँ पाइला त्रैमासिक, पोरखा कास्कीले लिएको छ । फरक साईज अर्थात २४ ईन्च/१६ ईन्चमा...

प्रधानमन्त्री ओलीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै

मङ्सिर १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा उठाउने एजेण्डाबारे सरोकारवाला निकाय तथा विज्ञसँग आज छलफल गर्ने भएका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री...