इजरायलको आक्रमणमा ८८ प्यालेस्टाइनीको मृत्यु

मङ्सिर ६, न्युयोर्क। इजरायली सेनाले उत्तरी गाजामा गरेको दुई भिन्न आक्रमणमा ८८ जना प्यालेस्टाइनीको ज्यान गएको छ।  बेहित लाहिया र गाजा सहरको सेख राडवनमा भएको आक्रमणमा सो ज्यान गएको हो।  यसैबीच...

उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुँदै

मङ्सिर ५, काठमाडौँ । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दैछ ।  निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम...

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

मङ्सिर ४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । यसअघि सोमबार बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित...

मन्त्रिपरिषद बैठक बस्दै

मङ्सिर ३, काठमाडौँ । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । आजको बैठक नियमित भए पनि पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा राज्यले...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय पुस्तकालय उद्घाटन

मङ्सिर २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय पुस्तकालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय ललितपुर कुपण्डोलमा आयोजित एक समारोहका बीच पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक...

नेकपा (बहुमत) द्वारा स्थानीय तह उपनिर्वाचन बहिस्कार गर्ने घोषणा

मङ्सिर २, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आसन्न स्थानीय तह उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । पार्टी महासचिव धर्मेन्द्र बास्तोला 'कञ्चन' ले शनिबार एक प्रेस वक्तव्यमार्फत् यही मङ्सिर १६...

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

मङ्सिर १, काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आजको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति,...

स्थानीय तहको उपचुनाव क्रान्तिकारी कम्युनिस्ट पार्टीले भण्डाफोरसहित बहिस्कार गर्ने

कात्तिक ३०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ४४ रिक्त स्थानमा मंसिर १६ मा हुने स्थानीय उपचुनावको भण्डाफोरसहित बहिस्कार गर्ने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले जारी गरेको...

‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कात्तिक २५, काठमाडौँ । ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले लेनिनले भनेजस्तै नेपालमा क्रान्तिको लागि वस्तुगत परिस्थिति तयार भएको दावी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित ‘अक्टोबर...

गाजामा इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ४३ हजार नाघ्यो

कात्तिक १३, काठमाडौँ । गाजापट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४३ हजार नाघेको छ । विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ । २७७ जनालाई...