दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

असोज २, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो...

महासंघको निर्वाचनबारे क्रान्तिकारी प्रेस सङ्गठनकाे धारणा

असोज १, काठमाडौँ । क्रान्तिकारी प्रेस संगठनले तीन ठुला पत्रकार संगठनले नेपाल पत्रकार महासंघको निर्वाचन नगराउने षड्यन्त्र गरेको आरोप लगाएको छ । भदौ ३१ गते बसेको संगठनको केन्द्रीय कार्यालय बैठकले...

सहकारी समस्याको समाधान गर्न बनेको समितिले बुझायो प्रतिवेदन

असोज १, काठमाडौँ । सहकारी समस्याको समाधान गर्न बनेको संसदीय विशेष समितिले ९ पृष्ठ लामो सुझाव तयार पारेर सरकारलाई बुझाएको छ । सुझाव प्रतिवेदनमा सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को चालु अधिवेशन अन्त्य

भदाै ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । विज्ञप्तिमा...

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

भदाै ३१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैछन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै

भदाै २०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज पत्रकार सम्मेलन गर्दैछ । देशको पछिल्लो राजनीतिक अवस्था, भ्रष्टाचार, राष्ट्रियता तथा जनजीविकाका सवाल र त्यसका विरुद्ध सञ्चालित विरोध कार्यक्रमलगायत पार्टीको राष्ट्रिय...

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले प्रश्नको जवाफ दिने

भदाै ६, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम...

शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन वर्तमान सरकार प्रतिबद्ध : गृहमन्त्री रमेश लेखक

भदौ ३, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विगत १८ वर्षदेखि थाती रहेको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘चौपातो नेपाल’ द्वारा आज कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशिष्ट प्रतिभा...

पारित टिआरसी विधेयक न्यायपूर्ण ढङ्गले प्रयोगमा ल्याइयोस् : प्रवक्ता सुदर्शन

भदाै २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले टि.आर.सी. विधेयक सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक विवेक सम्मत तथा न्यायपूर्ण ढंगले प्रयोगमा ल्याउन अनुरोध गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठकले पारित गरेका १२ बुँदे समसामयिक प्रस्तावहरु

भदाै १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको यही २०८१ साल साउन २६ गतदेखि २९ गतेसम्म काठमाडाैँमा सम्पन्न भएको आकस्मिक बैठकले निम्नलिखित समसामयिक प्रस्तावहरू पारित...