आज मन्त्रिपरिषद बैठक बस्दै

साउन २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागिन्

साउन २१, काठमाडाैँ । बंगलादेशमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना वाजेद भागेकी छिन् । उनी सेनाको विशेष हेलिकोप्टरबाट उनी भारततर्फ उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । आरक्षणको विरोधमा चर्किएको आन्दोलनका क्रममा...

विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई सरकारले हटायो

साउन २०, काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यहरू भक्तबहादुर पुन र कपिल आचार्यलाई पदमुक्त गरेको छ । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोस्रो पटक मुख्यमन्त्री बन्दै कमल शाह

साउन २०, धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाहले दाबी पेस गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई बनाउने निर्णय गरेको हो। त्यसलगत्तै दलका नेतासमेत...

डेमोक्रेटिकबाट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार

साउन १९, काठमाडाैँ । डेमोक्रेटिक पार्टीबाट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् । ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा...

टीआरसी विधेयकका विवादित विषयमा दलहरूबीच सहमति

साउन १७, काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकका विवादित विषयमा सहमति जुटेको छ । तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच बिहीबार भएको छलफलमा विवादित सबै विषयमा सहमति...

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्री लेखकको निर्देशन

साउन १७, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै उनले राष्ट्रिय परिचयपत्र वितरण...

हमासका प्रमुख नेता हानियाको इरानमा हत्या

साउन १६, काठमाडौँ । हमासका राजनीतिक प्रमुख इस्माइल हनियाको इरानको राजधानी तेहरानमा हत्या गरिएको बीबीसीले जनाएको छ । बुधबार वक्तव्य जारी गर्दै हमासले तेहरानस्थित हानियाको निवासमा इजरायलले आक्रमण गरेर उनको हत्या गरिएको जनाएको...

भारत, चीन, अमेरिकासहित १८ देशमा नयाँ राजदूत सिफारिस (सूचीसहित)

साउन १६, काठमाडौँ । सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियाललगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो...

कामु प्रधानसेनापतिको जिम्मा सिग्देललाई

साउन १४, काठमाडौँ । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यही साउन २५ गतेदेखि लागू हुने गरी सिग्देलाई कामु...