नेकपा (समाजवादी) द्वारा वार्षिकोत्सवको अवसरमा बृहत अन्तरक्रिया (भिडियाेसहित)

असार १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) को प्रथम वार्षिकोत्सवको अवसरमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार रिपोर्टर्स क्लवमा बाम गठबन्धनको विषयमा नेकपा (समाजवादी) पार्टीको नेताहरूसँग बृहत...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री आलेद्वारा राजीनामा

असार १२, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । एकीकृत समाजवादीका नेतासमेत रहेका उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन्...

नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता घोषणा

असार १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच शुक्रबार पार्टी एकता भएको छ । काठमाडौँमा आज आयोजित पार्टी एकता घोषणा कार्यक्रममा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै...

नेपालले एसपीपी अस्वीकार गरेपछि प्रशंसनीय भएको चीनको टिप्पणी

असार १०, काठमाडौँ । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय भएको टिप्पणी गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार...

ईयू र नेटोले रुसमाथि लगाएको प्रतिबन्धको विरोधमा युरोपमा विरोध पर्दशन

असार ८, काठमाडौँ । ईयू र नेटोले रुसमाथि लगाएको प्रतिबन्धको विरोधमा रुसको समर्थनमा युरोपमा लाखौँ मानिसहरू सडकमा निस्किएका छन् । ईयू र नेटोले रुसमाथि लगाएको प्रतिबन्धको विरोधमा युरोपका विभिन्न ठाउँहरूमा...

राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

असार ७, काठमाडौँ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गरेका छन् । मङ्गलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले सो घोषणा गरेका हुन्...

पश्चिमी इराकमा भएको हवाई हमलामा ४ आईएस लडाकुको मृत्यु

असार ६, काठमाडौँ । इराकमा भएको हवाई हमलामा इस्लामिक स्टेट (आईएस) समूहका अन्बार प्रान्त समूहका नेतासहित चार लडाकु मारिएको इराकी सेनाले जनाएको छ । पश्चिमी इराकमा आइतबार इराकी सशस्त्र सेनाले...

प्रधानमन्त्री अनुपस्थित भएपछि खेद प्रस्ताव पारित गरौँ : भीम रावल

असार ५, काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि खेदजनक भएको बताएका छन् । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोग्राम...

शिर्ष नेताको वडामै दुर्गति

असार १, काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको यो बोली सुनौँ – ‘एउटा चौतारो, एउटा सार्वजनिक भवनमा नेता बोलाएर राख्छन् र छरछिमेकीलाई आमन्त्रण गर्न जान्छन्, आउनु न एकछिन फल्नो चौतारोमा,...

एसपीपी सम्झौतामा हस्ताक्षर नगर्न नाै कम्युनिस्ट पार्टीद्वारा चेतावनी

असार १, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) सहित नौ कम्युनिस्ट पार्टीले अमेरिकाको रक्षा मन्त्रालयले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनालाई समावेश गराउन गरेको प्रस्तावको विरोध गर्दै उक्त प्रस्ताव...