नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकताबारे पत्रकार सम्मेलन हुँदै

चैत २४, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता गर्ने ऐतिहासिक निर्णय भएको छ । दुवै पार्टीको एकता संयोजन समितिको बैठकले ऐतिहासिक मे दिवसका दिन वैशाख...

पेट्रोलियम पदार्थको मूल्य घटायो, अब कतिमा बिक्री हुन्छ ?

चैत २१, काठमाडौँ । सरकारले पेट्रो‍लियम पदार्थको मूल्य घटाएको छ । हिजाे राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले प्रतिलिटर डिजेल १० र पेट्रोल ३ रुपैयाँले मूल्य घटाएको...

मन्त्रिमण्डल पुनर्गठन, १२ मन्त्रीले लिए शपथ

चैत १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नवनियुक्त १२ जनामन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् । प्रधानमन्त्रीले कांग्रेस,...

आज मन्त्रिमण्डल विस्तार हुँदै, काँग्रेसले अर्थसहित ८ मन्त्रालय

चैत १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज मन्त्रिमण्डल विस्तार गर्दैछन् । बुधबार बालुवाटारमा दुई चरणमा भएको गठबन्धन दलहरुको बैठकले मन्त्रालयको टुंगो लगाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तारको तयारी...

प्रचण्ड सरकार मिटरब्याज पीडितको पक्षमा

चैत १५, काठमाडौँ । प्रचण्ड सरकार मिटरब्याज पीडितको पक्षमा उभिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध मानेर आवश्यक कानुन बनाई पीडितलाई न्याय दिने निर्णय गरेको हो ।...

मिटर ब्याज पीडितको काठमाडौँमा आन्दोलन, तीन क्रान्तिकारी किसान सङ्गठनद्वारा समर्थन

चैत १४, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत)  र नेकपा मशाल निकट तीन क्रान्तिकारी किसान सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी मिटरब्याजी ब्याजखोरहरूद्वारा ठगिएर घरजग्गासमेत गुमाउन पुगेका किसानहरूको सङ्घर्षलाई समर्थन...

सत्ता गठबन्धनले मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउँदै

चैत १४, काठमाडौँ । मन्त्रालय बाँडफाँडबारे आज दिउँसो सत्ता गठबन्धनको बैठक बस्न लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठक मन्त्रिपरिषद् विस्तारमा...

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारबारे गरे देउवा र नेपालसँग परामर्श

चैत १३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई बालुवाटार बोलाएर मन्त्रिपरिषद् विस्तारबारे परामर्श गरेका छन् ।...

आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्दै

चैत १२, काठमाडौँ । आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्दै छ । संघीय संसद अन्तरगतको राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको हो । राष्ट्रियसभा सदस्य बेदुराम भुसालले ‘राष्ट्रिय...

क्रान्तिकारी ट्रेड युनियन महासङ्घले १३४ औँ मजदुर दिवस भव्य रूपमा मनाउने

चैत १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले १३४ औँ मजदुर दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । काठमाडौँमा शनिबार सम्पन्न महासङ्घका...