दक्षिणकोरियाले बेलुनमार्फत आफ्नो देशमा खतरनाक भाइरस फैलाएको जनगणतन्त्र कोरियाको खुलासा

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (DPRK) मा आपत्कालीन महामारीविरोधी कार्यको समीक्षा गर्ने राष्ट्रिय बैठक अगस्त १०, २०२२ मा जारी रहेको कोरोना भाइरस सङ्कट अन्त्य गर्ने कार्यबाट प्राप्त सफलता र अनुभवको समीक्षा गर्न...

चीन र भारतका सेना हतियारसहित रुस जाँदै

भदाै ३, काठमाडौँ । रुसी सेना र चिनियाँ सेनाले संयुक्त रुपमा सैन्य अभ्यास गर्ने भएका छन् । चीनले रुससँग चीनले संयुक्त सैन्य अभ्यासको लागि आफ्नो सेनाको एक टुकुडी चीन पठाउने...

रुसी सेनाद्वारा युक्रेनको खारकीभमा अहिलेसम्मकै ठूलो हमला

भदाै २, काठमाडौँ । रुसी सेनाद्वारा युक्रेनको खारकीभमा भिषण हमला भएको छ । गएराति युक्रेनी सेनाका क्याम्पमा रुसी सेनाले क्षेप्यास्त्र हमला गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । रुसी सेनाले केही...

वाइसियल राष्ट्रिय भेलाको तयारी पुरा, अध्यक्षमा श्रीपाली चयन हुँदै

भदौ २, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट नेपाल योङ कम्युनिष्ट लिग (वाइसिएल) दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पुरा भएको छ । शुक्रबार काठमाडौँको राष्ट्रियसभा गृहमा हुने राष्ट्रिय भेलाबाट नयाँ...

आज २० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

साउन ३१, रामेछाप । आज साउन ३१ गते चर्चित दोरम्बा हत्याकाण्ड भएको १९ वर्ष पुगेर २० वर्ष लागेको छ । २०६० साल साउन ३२ गते रामेछापको दोरम्बा– डाँडाकटेरीमा जनयुद्धका २१ जना...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक खारेज

साउन ३०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक खारेज गरिदिएकी छन् । आइतबार साँझ उक्त विधेयक प्रमाणीकरण नगरी संसदलाई नै फिर्ता गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । संवैधानिक व्यवस्थाअनुसार...

रुस र उत्तर कोरियाको आत्मीय सम्बन्धले अमेरिका तह लाग्नेछ : पुटिन

साउन ३०, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई दुई देशले ‘साझा प्रयासबाट व्यापक र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने’ बताएको प्योङयाङको सरकारी सञ्चारमाध्यमले जनाएको...

यो सत्ताको विकल्प वैज्ञानिक समाजवाद स्थापनाबाट मात्र सम्भव : सुदर्शन

साउन ३०, बाँके । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले वर्तमान संसदीय व्यवस्था आर्थिक र राजनीतिक दृष्टिले निकै जर्जर बन्दै गएको र यो एकपछि अर्को देशघाती र जनघाती बन्दै...

जवस/मोर्चाहरूद्वारा मिटरब्याजी शोषणविरुद्ध पीडितको आन्दोलनमा ऐक्यबद्धता

साउन २९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट जवस/मोर्चाहरूले मिटरब्याजी शोषणविरुद्ध पीडितहरूले सञ्चालन गरेको आन्दोलनमा पूर्ण ऐक्यबद्धता र समर्थन जनाउँदै जनताविरुद्ध भइरहेका सबै किसिमका शोषण, दमन र अत्याचार अविलम्ब...

अमेरिकी ग्यास घातक भएको भन्दै रुसको पक्षमा जर्मनीका हजारौँ मानिसहरु सडकमा

साउन २९, काठमाडौँ । रुसको पक्षमा जर्मनीका हजारौं मानिसहरु सडकमा निस्किएका छन् । रुसमाथिको आर्थिक प्रतिबन्ध हटाउन माग गर्दै उनीहरुले हाइड्रोलिक फ्र्याक्चरिङको विशेष प्रदुषक विधि प्रयोग गरेर निकालिएको अमेरिकी शेल ग्यास...