आज १३० औँ माओ दिवस देशभर मनाउँदै

पुस ११, काठमाडौँ । आज विश्वसर्वहारा वर्गका महान् नेता एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओ त्सेतुङको १३० औँ जन्मदिवस । संसारभरका मालेमावादीहरूले महान् माओका विचारहरूलाई मार्गनिर्देशक विचारका रूपमा ग्रहण...

भारतीय प्रहरी र कर्मचारीको आक्रमणबाट घाइते भएका नेपालीको शीघ्र उपचार गर्न सरकारसँग जोडदार माग

मंसिर १९, काठमाडौँ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा र भारतको धार्चुला जोड्ने पुलनजिक भारतले अन्तर्राष्ट्रिय सन्धिविपरीत बिनासहमति तटबन्धका लागि नदीबाट ढुङ्गा–बालुवा थुपारेका कारण नदीको बहाव...

उत्तर कोरिया विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्दै

मंसिर १४, प्योङयाङ । उत्तर कोरियाका नेता मार्सल किम जोङ उनले आफ्नो देशले विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको र त्यो सम्भव रहेको बताएका छन् । उत्तर कोरियाले...

एकीकृत समाजवादी थ्रेस होल्ड नजिक

मंसिर १४, काठमाडौँ । माधव नेपालले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) थ्रेस होल्ड नजिक पुगेको छ । बुधबार विहानसम्मको समानुपातिक मत गणनाको नजिता अनुसार एकीकृत समाजवादी राष्ट्रिय...

चुनाव अवज्ञा गरी स्वाधीन संयुक्त सरकार निर्माण गराैँ : सुदर्शन

मंसिर ४, काठमाडौँ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले संसदीय चुनाव अवज्ञा गर्न जनसमुदायलाई आह्वान गरेका छन् । शनिबार जनसमुदायका नाउँमा अपिल जारी गर्दै प्रवक्ता सुदर्शनले भनेका छन्, ‘हाम्रो आर्थिक,...

साम्राज्यवादको निर्देशनमा विप्लवले हाम्रा कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरे : कञ्चन

कात्तिक २४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले साम्राज्यवादको योजना र निर्देशनमा विप्लवले आफ्नो पार्टीका नेता–कार्यकर्तामाथि साङ्घातिक आक्रमण गराएको र विचार एवम् सिद्धान्तबाट च्यूत भइसकेपछि उनले यो...

निर्वाचन आयोग आचारसंहिता भनेको भन्यै गर्ने तर कसैले नटेर्ने !

कात्तिक २२, भक्तपुर । मुलुकमा यतिखेर चुनावी माहौल तातेको छ । सम्पुर्ण राजनीतिक दलका नेताहरुलाई चुनावी प्रचारप्रसारमा भ्याइनभ्याइ छ । नेतालाई मात्र नभई सरकारी कर्मचारी र शिक्षकहरुलाई समेत चुनावको हावाले...

कात्तिक २३ गते काठमाडौँमा चार दलद्वारा आयोजित चुनाव अवज्ञा/बहिष्कार सभा हुने

कार्तिक २०, काठमाडौँ । नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालले यही कात्तिक २३ गते बुधबार काठमाडौँमा आयोजना गर्ने चुनाव अवज्ञा/बहिष्कार सभा विशेष हुने भएको छ...

अन्ततः माथिल्लो कर्णालीबाट जीएमआर आउट, म्याद नथप्न सर्वोच्चको आदेश

कार्तिक १८, काठमाडौँ । लगानी नजुटाएर माथिल्लो कर्णाली जलविद्युत परियोजना ओगटेर बसेको भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर) लाई लगानी जुटाउन थप दुई वर्ष समय दिने सरकारको निर्णय कार्यान्वयन नगर्न...

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार, के छ अवस्था ?

कार्तिक १७, काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ। पीटीआईका नेता ड यास्मीन...