सत्ता गठबन्धनले मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउँदै

चैत १४, काठमाडौँ । मन्त्रालय बाँडफाँडबारे आज दिउँसो सत्ता गठबन्धनको बैठक बस्न लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठक मन्त्रिपरिषद् विस्तारमा...

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारबारे गरे देउवा र नेपालसँग परामर्श

चैत १३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई बालुवाटार बोलाएर मन्त्रिपरिषद् विस्तारबारे परामर्श गरेका छन् ।...

आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्दै

चैत १२, काठमाडौँ । आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्दै छ । संघीय संसद अन्तरगतको राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको हो । राष्ट्रियसभा सदस्य बेदुराम भुसालले ‘राष्ट्रिय...

क्रान्तिकारी ट्रेड युनियन महासङ्घले १३४ औँ मजदुर दिवस भव्य रूपमा मनाउने

चैत १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले १३४ औँ मजदुर दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । काठमाडौँमा शनिबार सम्पन्न महासङ्घका...

भोलिसम्म सरकारलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी, गृह माओवादी र अर्थ काँग्रेसले समाल्ने

चैत १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भोलिसम्म सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । नेपाली काँग्रेससहितका दलहरुलाई सहभागी गराए सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठन हुने बालुवाटार स्रोतले बतायो ।...

प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त

चैत ११, काठमाडौँ । प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त गएका छन् । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । सरकारले प्रहरीको...

सरकारले आज प्रहरीको महानिरीक्षक नियुक्त गर्दै

चैत १०, काठमाडौँ । आज सरकारले नेपाल प्रहरीकाे महानिरीक्षक नियुक्ति गर्दैछ । प्रहरीको प्रमुख पद खाली हुन नदिन आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । आजको बैठकले नयाँ महानिरीक्षक...

नेकपा (बहुमत) द्वारा लघुवित्तको ठगी धन्दाविरुद्ध काठमाडौँमा प्रदर्शन

चैत ९, काठमाडौँ । नेकपा (बहुमत) बागमती उपत्यका ब्युरोले लघुवित्तको ठगी धन्दाविरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य तथा सङ्घर्ष समितिका प्रमुख उदयबहादुर चलाउने ‘दीपक’ को...

वित्तिय अराजकताले बलामी जस्ता लाखौँ नेपालीको अल्पायुमै ज्यान जाँदैछः कञ्चन

चैत ८, काठमाडौँ । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला‘कञ्चन’ले जनता लुट्ने वित्तिय संस्थाहरुलार्ई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरुमा राज्यले देशव्यापी बनाए मात्रै जनता सुखि र देश समृद्ध हुने जिकिर...

उप-निर्वाचनमा भाग लिन आजबाट दल दर्ता सुरु

चैत ८, काठमाडौँ । निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचन प्रयोजनाको लागि आजबाट दल दर्ता सुरु गर्न सकिने जनाएको छ । आयोगले उप-निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलले दल...