रुसले युक्रेनमाथि गरेको सैन्य कारवाही निर्णायक बन्दै

साउन ९, काठमाडौँ । रुसले युक्रेनमाथि गरेको सैन्य कारवाही निर्णायक बन्दै गएको छ । अमेरिकासहित ३० देशहरु एकातिर र रुस अर्कोतिर भएर भइरहेको युक्रेन युद्ध पछिल्ला दिनमा झन् चर्किएको छ...

माओवादी केन्द्रका नेताहरु दिल्लीमा भाजपाका अध्यक्षसँग भेट गर्दै

साउन ८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेताहरु भारत भ्रमणको क्रममा दिल्लीमा पुुगेका छन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा माओवादी नेताहरु दिल्ली पुगेका हुन्...

पोल्याण्डले बेलारुसी र युक्रेनको पश्चिमी भू-भागमा हमला गरे जवाफी कारवाही गर्ने पुटिनको चेतावनी

साउन ७, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पोल्याण्डले बेलारुसी र युक्रेनको पश्चिमी भू-भागमा हमला गरे जवाफी कारवाही गर्ने चेतावनी दिएका छन् । रुसी सुरक्षा परिषद्को बैठकमा पुटिनले पोलिस नेताहरुले...

पुष्पलाल श्रेष्ठको आज ४५ औँ स्मृति दिवस मनाइँदै

साउन ७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४५ औँ स्मृति दिवस देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको...

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान, खड्कालाई कार्यवाहक प्रधानमन्त्री

साउन ६, काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटाली गएका...

गृहमन्त्री श्रेष्ठ र प्रवक्ता कञ्चनबीच भेटवार्ता

साउन ६, काठमाडौँ । प्रचण्ड सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कन्चन’ बीच शुक्रबार भेटवार्ता भएको छ । सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति...

प्रेस चौतारीका अध्यक्ष बस्नेतले गृहमन्त्रीलाई भेटेर मागे माफी

साउन ६, काठमाडौँ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले उप-प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबारे आफ्नो अभिव्यक्ति गलत भएको बताएका छन् । बस्नेतले अवैध सुन प्रकरणबारे आफ्नो अभिव्यक्तिले गृहमन्त्री श्रेष्ठको...

प्रधानमन्त्री प्रचण्ड आज इटाली प्रस्थान गर्दै

साउन ६, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज इटाली जाने भएका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री...

आज देशभर विभिन्न कार्यक्रम गरी ४१ औँ बिपी स्मृति दिवस मनाइँदै

साउन ६, काठमाडौँ । आज ४१ औँ बिपी स्मृति दिवस । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज देशभर विभिन्न कार्यक्रम गरी ४१ औँ बिपी स्मृति दिवस मनाइँदै छ ।...

नेपाललाई भ्रष्टाचारमुक्त बनाऊ

नेपालमा भ्रष्टाचार एउटा जटिल सामाजिक राजनीतिक र आर्थिक समस्या बनेर उभिएको छ । सबैलाई थाहा कि भ्रष्टाचारले लोकतन्त्रका मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनको शासन तथा विश्वकै अर्थतन्त्रलाई धराशायी बनाउँछ ।...