0 COMMENTS

साउन १३, काठमाडाैँ । क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला पोखरामा हुने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला आगामी २०८२ साउन १५–१६ मा कास्कीको पोखरामा हुन लागेको हो ।

राष्ट्रिय भेला आयोजक समितिका अनुसार भेलाको प्रमुख अतिथि क्रान्तिकारी किसान महासंघका संयोजक सीताराम तामाङ रहने छन् । उक्त भेलामा देशभरिबाट सुकुम्बासीका प्रतिनिधिहरूको उपस्थिति रहने राष्ट्रिय भेला आयोजक समितिले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।