भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीले आज देशभर विरोध प्रदर्शन गर्ने

वैशाख २८, काठमाडौँ । एकीकृत समाजवादीले आज देशका सबै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब दिने भन्दै नेकपा एकीकृत...

एमालेले गर्‍यो टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन

वैशाख २७, काठमाडौँ । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझीलाई पार्टीका पदबाट निलम्बन गरेको हो । एमाले महासचिव शंकर पोखरेलले...

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर

वैशाख २७, काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । न्युयोर्कको एक अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर गरेको...

यो वर्ष सामाजिक सुरक्षा भत्ता कटौती नगर्ने अर्थमन्त्री डा. महतको घाेषणा

वैशाख २६, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उनले...

आज राष्ट्रिय कानुन दिवस, विविध कार्यक्रम गरी मनाइँदै

वैशाख २६, काठमाडौँ । आज नेपालमा प्रधान न्यायालय स्थापना भएको दिन अर्थात् राष्ट्रिय कानुन दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा...

उप-प्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङबीच शिष्टाचार भेटवार्ता

वैशाख २५, काठमाडौँ । उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच सोमबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा उप-प्रधानमन्त्री श्रेष्ठले चिन-नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको...

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी

वैशाख २५, काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाली कांग्रेसका स्थानीय नेताले सिंहले अकूत सम्पत्ति आर्जन गरेको दाबी गर्दै सोबारे अनुसन्धान गर्न...

सांसद अमरेशकुमार सिंहले संसदभित्र कपडा खोलेर गरे विरोध

वैशाख २५, काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा अर्धनग्न भएका छन् । सिंहले बोल्ने समय नदिएको भन्दै आफ्नो कपडा फुकालेर अर्धनग्न भएका हुन् ।  सभामुखले आफूलाई बोल्न समय...

आउँदो आर्थिक वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनरसंरचना गरिँदै

वैशाख २५, काठमाडौँ । रोजगारीका लागि सञ्चालन हुँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आउँदो आर्थिक वर्षदेखि पुनरसंरचना गरी कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त...

आज संवैधानिक परिषद्को बैठक बस्दै

वैशाख २५, काठमाडाैँ । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । संवैधानिक परिषद्को बैठक साँझ ६ बजेलाई तय गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्षी दलका नेता केपी...