असार ३१, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री...
असार ३१, काठमाडौँ । भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्याएको छ । भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले...
असार २३, काठमाडौँ । नेपालका लागि जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ मानले कोरियाली जनता, कोरियाली नेता किम इल सुङ प्रतिपादित जुछे विचार र कोरियाली समाजवादप्रति नेपालका क्रान्तितकारी कम्युनिस्ट पार्टी,...
असार १४, काठमाडौँ । आज इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद-उल–अजहा) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन् ।...
असार ११, काठमाडौँ । चेचेन सेनाको चेतावनीपछि भाडाका सैनिक समूह वाग्नरका लडाकूहरू पछि हट्न बाध्य भएका छन् । रुसविरुद्ध सैन्य विद्रोहको प्रयास गरेको वाग्नर समूहले रुसी रक्षामन्त्रीको राजिनामा माग गरेको...
असार ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्र विक्रम चन्द 'विप्लव' बीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा भर्खरै घोषणा गरिएको...
असार ४, काठमाडौँ । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा आज (सोमबार) राष्ट्रिय सभागृहमा अपराह्न तीन बजे घोषणा हुँदैछ । समाजवादी मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको...
असार १, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वलिकले आजबाट जवाफी बहस गर्ने भएका छन् । पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी...
जेठ ३२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने भएको छ । बलिउड फिल्म 'आदिपुरुष'मा जानकी भारतीय छोरी भनेर देखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले...
जेठ ३२, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको...