ललिता निवास प्रकरण : गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

साउन २२, काठमाडौँ । ललिता निवास प्रकरणमा विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरी उच्च स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गच्छदारसहित, पूर्वभूमिसुधार मन्त्रीद्वय...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गैडाकोटको एकता भेला सम्पन्न

साउन २२, नवलपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गैडाकोटको नगर समिति एकता भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले पोषकान्त चापागाईँको संयोजकत्वमा ३ जना पछि थपिने गरी १२ सदस्यीय...

प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस

साउन १९, काठमाडौँ । संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिएकोले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई सिफारिस गरेको हो...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट ‘क्रान्तिकारी युवा संगठन, नेपाल’ को संयाेजकमा हरिश भट्ट

साउन १८, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल र नेकपा (बहुमत) निकट युवा जनस्वयमसेवक नेपालबीच एकताको राष्ट्रिय भेला सम्पन्न भएको छ । एकता भेलाले संगठनको नाम...

क्रान्तिकारी युवा लिग, नेपाल र युवा जनस्वयमसेवक नेपालको एकताको राष्ट्रिय भेला सम्पन्न

साउन १७, काठमाडौँ । नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद झाँङ्गिएर गएको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले नेपालमा फेरि अर्को क्रान्तिको खाँचो रहेको औल्याएका छन् ।...

भारतमा दुईवटा राज्यको एकता अधिवेशन एकैदिनमा सम्पन्न

साउन १६, नयाँ दिल्ली । ३० जुलाई २०२३ मा भारतको पन्जाब राज्यको होसियारपुर जिल्लामा भारतमा क्रियाशील संगठन प्रवासी नेपाली एकता मञ्च भारत र नेपाली एकता समाज भारतको बिचमा एकता अधिवेशन सम्पन्न...

मजदुरहरुको पारिश्रमिक शत प्रतिशत वृद्धिको माग गर्दै तीन मजदुर संगठनको विरोध प्रदर्शन

साउन १५, काठमाडौँ । मजदुरहरुको पारिश्रमिक शत प्रतिशत वृद्धिको माग गर्दै ३ वटा मजदुर संगठनको संयुक्त आयोजनामा विरोध प्रदर्शन एवं सभा सम्पन्न भएको छ । काठमाडौको माइतीघर मण्डलाबाट शुरु भएको...

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

साउन १४, काठमाडौँ । आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ...

नाइजेरियामा विद्रोह : अमेरिकी समर्थक राष्ट्रपति सेनाको नियन्त्रणमा

साउन १३, काठमाडौँ । नाइजेरीमा विद्रोहपछि सैनिक जेनेरल अब्दुरहमाने चिआनीले आफूलाई नाइजरको नयाँ नेता घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ओमार चिआनी भनेर पनि चिनिने उनले आफ्नो नेतृत्वमा रहेको...

पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह

साउन १२, काठमाडाैँ । पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको छ । सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार...