बडादशैंको आज तेस्रो दिन : चन्द्रघण्टा देवीको पूरा आराधना गरिँदै

असोज ८, काठमाडौँ । बडा दसैँ एवम् नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा...

बडा दशैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै

असोज ७, काठमाडौँ । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ। नवरात्रको पहिलो...

सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट खुला

असोज ६, काठमाडौँ । यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि आज (सोमबार) देखि रुट परमिट खुला गरिएको छ। चाडपर्वको समयमा देशभर यातायात व्यवस्था सहज बनाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रुट...

दशैं सुरु : आज घटस्थापना, के छ विधि ?

असोज ६, काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैं आजदेखि प्रारम्भ भएको छ । नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ हो। यो...

स्वास्थ्यमन्त्री डा. संगीता मिश्रा र सञ्‍चारमन्त्रीमा जगदीश खरेल सिफारिस

असोज ५, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले डा. संगिता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र पत्रकार जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सिफारिस गरेकी छिन् । उनले आइतबार...

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन

असोज ५, काठमाडौँ । सरकारले जेन-जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष (उच्च अदालतका पूर्वन्यायाधीश) गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय न्यायिक आयोग बनाएको छ।  आइतबार बसेको मन्त्रिपरिषद्को...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

असोज ५, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। सरकारले आइतबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले...

सोह्रश्राद्ध सकिँदै, भोलिदेखि बडादसैँ सुरु

असोज ५, काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध (पितृपक्ष) आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन...

जेनजी आन्दोलन : विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति

असोज ४, काठमाडौँ । जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति भएको छ । उक्त आन्दोलनमा एक हजार पाँच सय...

आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

असोज ३, काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे...