अत्यधिक धुवाँ फाल्ने गाडी अब ट्राफिकको कब्जामा

कात्तिक १८, काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ। सोमबार ट्राफिक प्रहरीले जाँचपास नभएका तथा सडकमा अत्यधिक धुवाँ फाल्दै...

प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्

कात्तिक १८, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवम् नतिजामूलक उपयोग गर्न निर्देशन दिएका छन् । उनले नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास,...

कार्तिक शुक्ल चतुर्दशी : वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

कात्तिक १८, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ । वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं...

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक काममा खर्च गरिने

 कात्तिक १७, भोजपुर । भोजपुरका एक युवाहरूको समूहले देखाएको सामाजिक जागरण र समर्पण अहिले जिल्लामा प्रेरणाको विषय बनेको छ । विभिन्न पेसा व्यवसायमा आवद्ध ती युवाहरूले आफ्नो व्यस्त जीवनकाबीच पनि समाजका...

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

कात्तिक १७, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमण प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व...

प्रधान सेनापतिद्वारा दर्ज्यानीचिन्ह प्रदान

कातिक १६, काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका...

आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र पूजा गरी मनाइँदै

कात्तिक १५, काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी...

भिजिट भिसामा विदेश जान सरल र सहज बनाइँदै

कात्तिक १२, काठमाडौँ । वर्षौँदेखि विवादित रहँदै आएको भिजिट भिसामा विदेश भ्रमण प्रक्रिया सरकारले अब सरल र सहज बनाउन लागेको छ । नयाँ व्यवस्थाअनुसार विदेश घुम्न जाँदा अध्यागमनमा अब पासपोर्ट, भिसा...

केन्यामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

कात्तिक ११, नैरोबी । केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

कात्तिक ११, काठमाडौँ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज (मङ्गलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको...