अब स्वाधीन संयुक्त सरकार गठन हुनुपर्छ : महासचिव गौरव

कात्तिक २२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्यूरोले आयोजनामा सम्पन्न ‘वर्तमान राजनीतिक अवस्था र आमूल परिवर्तनको आवश्यकता’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै अतिथि वक्ताहरुले जेनजी विद्रोहपछि विकसित असाधारण...

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

कात्तिक २१, काठमाडौँ । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै...

जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी

कात्तिक २०, काठमाडौँ । सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ । कामु...

राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कंदै

कात्तिक २०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी  भएर आज अपराह्न स्वदेश फर्कदै छन् । राष्ट्रपति रामचन्द्र पौडेल सम्मेलनमा...

युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तरराष्ट्रिय दिवस आज मनाइँदै

कात्तिक २०, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी) को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तरराष्ट्रिय दिवस आज विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा युद्ध...

महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमका लागि जुट्यो एक करोड

कात्तिक १९, ढोरपाटन । मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि सहयोग जुटाउन महायज्ञ सुरु गर्न अघि नै रु एक करोड सङ्कलन भएको छ । यही कात्तिक २१ गतेदेखि २८ गतेसम्म...

आज गुरु नानक जयन्ती मनाइँदै

कात्तिक १९, काठमाडौँ । सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न भागमा रहेका सिख समुदायद्वारा श्रद्धा–भक्तिपूर्वक आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  यो दिवसमा मानवलाई सहिष्णुता, करुणा र...

माओवादी केन्द्रसहित ९ पार्टीबीच आज एकता घोषणा हुँदै

कात्तिक १९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीसहितका ९ वटा पार्टीहरूबीच आज (बुधबार) एकता घोषणा हुँदैछ छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति...

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै

कात्तिक १८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ । बैठकले हालै सम्पन्न वाम एकताको सहमतिको औपचारिक अनुमोदन...

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

कात्तिक १८, काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न...