एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

असोज ३१, काठमाडौँ । सरकारले ११ मुलुकका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्तअधिराज्य, संयुक्तराज्य अमेरिका...

भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजे : कुन देशमा कुन साइतमा टीका लगाउने ?

असोज ३१, काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली) का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका सभापति प्रा डा माधव भट्टराई...

कालोसूचीमा २१ कम्पनी

असोज ३०, काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राखेको हो ।...

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे प्रमुख दलसँग सभामुखको छलफल

असोज २९, काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा प्रमुख दलसँग छलफल सुरु गरेका छन्।प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न सभामुख घिमिरेले बुधबार बिहान ९ बजे बोलाएको बैठक केहीबेर ढिलागरी सुरु...

भाइटीकाको साइत उत्तम बिहान ११ बजेर ३९ मिनेटमा

असोज २८, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर

असोज २८, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार, इजिप्ट र टर्कीका नेतासँग गाजा युद्धविराम सम्झौतामा हस्ताक्षर गर्दै मध्यपूर्वमा दीर्घकालीन शान्तिको प्रतिवद्धता जनाएका छन् । यो सम्झौताअन्तर्गत हमासले गाजामा रहेका बाँकी...

विपिन जोशीको मृत्यु भएको हमासद्वारा पुष्टि

असोज २७, काठमाडौँ । हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकका शव फिर्ता गर्ने घोषणा गरेको छ । हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु...

हमासले रिहा गर्ने बन्धकहरूको सूचीमा विपिन जोशीको नाम छैन

असोज २७, काठमाडौँ । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा...

सर्वोच्च अदालतमा मङ्गलबारदेखि रिट दर्ता खुल्ने

असोज २७, काठमाडौँ । सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका घटनाले ठूलो क्षति पुर्‍याएपछि स्थगित रहेका सेवाहरू असोज २८ गते मङ्गलबारदेखि आंशिक रूपमा पुनः सञ्चालन...

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने- गाजामा ‘युद्ध समाप्त’ भयो

असोज २७, वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइ सम्बन्धी इजरायल र हमासबीचको युद्धविराम सम्झौतामाथि टिप्पणी गर्दै ‘युद्ध समाप्त’ भएको बताएका छन् । बन्धक रिहाइको निरीक्षण गर्न इजरायल...