नेकपाका महासचिव विप्लवसहित चारजनाविरुद्ध पक्राउ पूर्जी जारी

मङ्सिर १९, काठमाडौँ । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा...

क्रान्तिकारीहरू नै वास्तविक जनसेवक हुन् : दिनेश शर्मा

मङ्सिर १९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्माले क्रान्तिकारीहरु मात्रै जनताको वास्तविक सेवक भएको बताउनु भएको छ ।...

एनसेलको दर्ता खारेज गरी सबै सम्पत्ति राष्ट्रियकरण गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

मङ्सिर १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एनसेलको बदमासीप्रति कडा विरोध जनाएको छ । सोमबार पार्टी प्रवक्ता कञ्चनले प्रेस विज्ञप्तिमार्फत एनसेल कुनै अर्थमा पनि नेपालको राष्ट्रिय हितमा छैन भन्दै...

धरौटी र साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने

मङ्सिर १८, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनद्वारा धरौटी तथा साधारण तारेखमा छाड्न आदेश भएकाहरु तत्काल रिहा नहुने भएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार...

राष्ट्रियसभा सदस्य निर्वाचन : पुस २३ गते उम्मेदवारी दर्ता

मङ्सिर १७, काठमाडौँ । निर्वाचन आयोगबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता...

आज बत्तीसौँ विश्व अपाङ्गता दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

मङ्सिर १७, काठमाडौँ । आज बत्तीसौँ विश्व अपाङ्गता दिवस नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र...

एमाले नेता बिसी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा प्रवेश

मङ्सिर १६, काठमाडौँ । नेकपा (एमाले) दैलेख जिल्ला कमिटी सदस्य बखतबहादुर विसीले पार्टी परित्याग गरि कमरेड किरणले नेतृत्व गर्नु भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आवद्ध भएको बताएका छन् । बिहीबार...

भुटानी शरणार्थी प्रकरण : रायमाझीसहित ९ जना पुर्पक्षका लगि थुनामै

मङ्सिर १५, काठमाडौँ । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको...

बालकृष्ण–टोपबहादुरलगायतको मुद्दामा आज आदेश आउने

मङ्सिर १५, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनबाट आज आदेश आउने भएको छ । उच्च अदालत पाटनमा परेको पुनरावेदन निवेदनमाथिको सुनुवाई बिहीबार सकिएको थियो । पूर्वउपप्रधानमन्त्री...

पाण्डेलाई तत्काल रिहा गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

मङ्सिर १५, काठमाडौँ । एमसीसी परियोजना कार्यक्रम खारेजीको माग गर्दै आयोजित कार्यक्रमबाट फर्कने क्रममा पार्टीका केन्द्रीय सदस्य बन्धुदेव पाण्डेलाई गिरफ्तार गरिएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले तत्काल रिहाइ गर्न जोडदार...