केन्द्रीय सदस्य पूर्ण गुरुङ्लाई बिनासर्त रिहाइ गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

माघ २०, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समिति सदस्य कमरेड पूर्ण गुरुङ्लाई बागलुङ जिल्ला प्रशासनले यही १७ गते बेलुकीपख उहाँकै घरबाट गिरफ्तार गरेको भन्दै पार्टीको महाधिवेशन आयोजक...

आगामी बैशाखमा उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

माघ १८, काठमाडौँ । निर्वाचन आयोग उप निर्वाचनको तयारीमा जुटेको छ । आगामी बैशाखमा उपनिर्वाचन गर्नेगरी आयोगले सरकारसँग प्रारम्भिक छलफल शुरु गरेको हो । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि...

सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै बिगेसोद्वारा आन्दोलनको घोषणा

माघ १७, काठमाडौँ । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतले नेपाल सरकारमा नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । अन्यायमा पर्दै...

मार्क्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न

माघ १५, काठमाडौँ । मार्क्सवादी समालोचक प्रा.डा. ताराकान्त पाण्डेयको स्मृतिमा शोकसभा सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा शनिबार (१३ माघ, २०८०) सम्पन्न शोकसभामा श्रद्धाञ्जली मन्तव्य राख्ने वक्ताहरुले कमरेड...

तात्कालिक राजनीतिक कार्यनीति : अस्थायी संयुक्त सरकार

क्रान्तिको प्रक्रियामा आवश्यकताअनुसार तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा सरकारको नारा प्रस्तुत गर्नुपर्ने हुन्छ । यसै आवश्यकतालाई आत्मसात् गरी १६ देखि २१ असोजसम्म आयोजित हाम्रो पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकमा तात्कालिक राजनीतिक...

अबको कम्युनिस्ट आन्दोलन

हामी सबैलाई थाहा छ कि दर्शन, सिद्धान्त, विचार र कार्यदिशामा कोही कसैले पनि खेलाँची गर्नुहुँदैन तर नेपालमा यस्ता विषयमा अचाक्ली खेलाँची गर्ने प्रचलन बढेको छ । यही खेलाँचीका कारण नेपालको...

आज माघे सङ्क्रान्ति पर्व उल्लासका साथ मनाइँदै

माघ १, काठमाडौँ । आज माघे संक्रान्ति पर्व उल्लासका साथ मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । थारु...

राष्ट्रिय सभाका उम्मेदवारलाई आज चुनाव चिह्न दिइँदै

पुस २८, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी कायम भएका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । आयोगले बिहान १० देखि दिउँसो...

कम्युनिस्ट आन्दोलनका नेता भक्तबहादुर श्रेष्ठको १२ औँ स्मृति दिवस मनाइयो

पुस २७, काठमाडौँ ।  नेपाली कम्युनिस्ट आन्दोलनका एकजना सुपरिचित अग्रणी नेता कमरेड भक्तबहादुर श्रेष्ठको १२ औँ स्मृति दिवस मनाइएको छ । भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले उहाँको...

तपस्वीको आवरणमा अपराध : हत्या, बलात्कार र अबैध धन्दा चलाउँदै आएका बम्जन पक्राउ

पुस २५, काठमाडौँ । तपस्वीको आवरणमा हत्या, बलात्कार र अवैध धन्दा चलाउँदै आएका कथित तवस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले विवादास्पद तपस्वी रामबहादुर बम्जन र उनको...