यूनाइटेड सहकारी र गेष्टहाउसको ज्यादतिमा परे घरधनी, प्रतिबादमा उत्रियो क्रान्तिकारी कम्युनिस्ट पार्टी

कात्तिक १७, काठमाडौँ । विगत ६ महिनादेखि मासिक ६० हजारका दरले भाडा तिर्दै आएको बालाजूस्थित सुरेन्द्र पुनको घरबाट हट्न अटेर गरिरहेको बुटवलका गोपाल भट्टराईको सूर्योदय गेष्टहाउसलाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी...

नयाँ ढङ्गको पार्टी निर्माणमा अन्तर्सङ्घर्षको स्थान

माओले पार्टीको जीवनलाई मान्छेको जीवनजस्तै बाल, युवा, प्रौढ र वृद्धावस्था हुँदै एकदिन समाप्त हुने कुरा बताउनुभयो र पार्टीको भित्री अन्तर्विरोधलाई पार्टीको जीवन ठान्नुभयो । उहाँ भन्नुहुन्छ, “पार्टीभित्र अन्तर्विरोध रहेन र...

नेपाल भ्रमण सकेर महासचिव गुटेरेस न्युयोर्क फर्किए

कात्तिक १५, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किएका छन् । नेपालको चारदिने औपचारिक भ्रमण सकाएर बुधबार बिहान १० बजे महासचिव एन्टोनियो गुटेरेस न्युयोर्क फर्किएका हुन् ।...

राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका रहस्यहरु

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस हिजो आइतबारबाट चारदिने भ्रमणका क्रममा नेपालमा रहनु भएको छ । उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहालले गत भदौ ३१ गते संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भेटेरै नेपाल...

भ्रष्टाचारविरुद्ध निर्मम सङ्घर्ष गरौँ

सदाचारको विपरीतार्थ व्यभिचार, दुराचार र भ्रष्टाचार हो । यो भ्रष्ट र आचरण यी दुई शब्दको सम्मिश्रणबाट बनेको छ । भ्रष्टाचार जसले गर्दछ, त्यसलाई भ्रष्टाचारी भनिन्छ । भ्रष्टाचार भन्नेबित्तिकै बेइमानी गर्नु,...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा केन्द्रीय स्कूलिङको उद्घाटन

कात्तिक १३, काठमाडौँ । मंसिर मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने टाइमलाइन बनाएको क्रान्तिकारी कम्युनिस्ट पार्टीले कात्तिक १२ देखि २४ सम्म पार्टी स्कूलिङ कार्यक्रम सञ्चालन गर्दैछ । पार्टी स्कूलिङको सुरुवातसँगै क्रान्तिकारी...

राष्ट्रसंघको आह्वानलाई अस्वीकार गर्दै इजरायलद्वारा गाजामा थप आक्रमण गर्दै

कात्तिक १२, काठमाडौँ । मानवीय सहयाता र नरसंहार रोक्न संयुक्त राष्ट्रसंघले गरेको युद्धविरामको आह्वानलाई इजरायलले अस्वीकार गर्दै थप हमला गरेको छ । इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको जनाएको...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

कात्तिक १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटघाट भएको हो । स्रोतका अनुसार...

गाजामा भइरहेको नरसंहारबारे पुटिनको धारणा, तेस्रो विश्वयुद्धको केन्द्र इजरायल बन्ने खतरा !

कात्तिक १०, काठमाडौँ । इजरायलले गाजा पट्टीमा जारी राखेको नरसंहारबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक सार्वजनिक रुपमा धारणा सार्वजनिक गरेका छन् । पुटिनको धारणाले विश्वभर हलचल नै ल्याएको छ...

गाजापट्टीमा प्रवेश गर्न खोज्दा इजरायली ट्यांक ध्वस्त

कात्तिक ८, काठमाडौँ । इजरायलमाथि हमासले हमला गरेको तीन हप्ता पुग्दैछ । अहिलेसम्म इजरायलले गाजा क्षेत्रलाई हवाई हमलाबाट चिहानघाटमा परिणात गरेपनि जमिनबाट भने सीमा क्रस गर्न सकेको छैन । गाजा...