आजदेखि छठपर्व विधिवत रुपमा सुरु, कस्तो पर्व हो छठ ?

कात्तिक ३०, काठमाडौँ । आस्थाको महापर्व छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ । छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा...

आज नेपाल संवत् ११४४ र म्हः पूजा

कात्तिक २८, काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

कात्तिक २७, काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको नियमित बैठक...

विद्युत प्राधिकरणद्वारा विभिन्न पदमा कर्मचारीको माग

कात्तिक २४, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । प्राधिकरणले आज राष्ट्रिय दैनिक गोरखापत्रमा एक सूचना प्रकाशित गरी दशौं तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा...

भूकम्पपीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने

कात्तिक २३, काठमाडौँ । जाजरकोट केन्द्र भई गएको भूकम्पका पीडितहरूलाई सहयोगका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पपीडितका...

चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सचिव वाङ आज नेपाल आउँदै

कात्तिक २२, काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् । नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी आज नेपाल आउन लागेका हुन् ।...

देश भूकम्पीय विपत्तिमा, राष्ट्रपतिसहित मन्त्रीहरू करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमण गर्दै

कात्तिक २०, काठमाडौँ । देश भूकम्पीय विपत्तिबाट गुज्रिरहेका बेला नेपाल सरकारका राष्ट्रपतिसहित मन्त्रीहरू राज्यकोषको करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमण गर्दैछन् । शुक्रबार राति कर्णाली प्रदेशमा गएको भूकम्पले १५३ जनाको मृत्यु...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता कञ्चन रिहा

कात्तिक १८, बुटवल । सवारी दर्घटना मुद्दामा प्रहरी हिरासतमा रहनु भएका क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला धरौटीमा छुट्नु भएकाे छ ।  दाङ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसमा बास्तोलालाई...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा राहत र उद्दार कार्यमा खट्न कार्यकर्तालाई निर्देशन

कात्तिक १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एक वक्तव्य जारी गरी जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राती ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाहरुमा भएको...

फेसबुके अध्ययनले क्रान्ति हुँदैन : अध्यक्ष किरण

कात्तिक १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य 'किरण' ले नेपालमा क्रान्ति सम्पन्न गर्नका लागि विचारधारा र कार्यदिशाको विकासको आवश्यकता रहेको स्पष्टोक्ति दिंदै त्यसका लागि अनुसन्धानात्मक गहिरो...