जग्गा हिनामिना आरोपमा अध्यक्ष वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी

वैशाख २७, काठमाडौँ । नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष बाल संगठनको...

कांग्रेसले संसद्मा रवि लामिछानेलाई बोल्न दिने तर संसद् बैठक चल्न नदिने

वैशाख २६, काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारीको...

संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख घिमिरेलाई रविले पठाए पत्र

वैशाख २५, काठमाडौँ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् । उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको बचत...

पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्न दिए निर्देशन

वैशाख, २५, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्न निर्देशन दिएका छन् । रुस–युक्रेन युद्ध सुरु भएको २६ महिना पुग्दा पनि रोकिने संकेत नदेखिएपछि पुटिनले...

सभामुखले आज प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

वैशाख २५, काठमाडाैँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग...

मार्क्सद्वारा प्रतिपादित वैज्ञानिक समाजवाद नै एकमात्र विकल्प हो : किरण

वैशाख २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कार्ल मार्क्सको जन्म दिवसमा प्रेस वक्तव्य जारी गरेको छ । पार्टीका संयोजक मोहन वैद्य 'किरण' ले जारी गरेको वक्तव्यमा भनिएको छ, “यतिबेला...

आज जापानकी विदेशमन्त्री नेपाल आउँदै

वैशाख २३, काठमाडौँ । आज जापानकी विदेशमन्त्री खामिखावा योको नेपाल आउँदैछिन् । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् । जापान...

अमेरिकी डिभीको नतिजा आज, यसरी हेर्नुहोस्

वैशाख २२, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको...

नेपाल पत्रकार महासंघको अधिवेशन काठमाडौँमा आजदेखि सुरु

वैशाख २१, काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय अधिवेशन काठमाडौँमा आजदेखि सुरु हुँदैछ । आज र भोलि गरी २ दिनसम्म चल्ने अधिवेशनको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नेछन् । बिहान ८ बजे...

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभर मनाइँदै

वैशाख २१, काठमाडौँ । ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभर मनाइँदै छ । स्वतन्त्र एवम् बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’...