यसपालि दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ मिनेटमा

असोज ५, काठमाडौँ । यसपालि दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ। बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत...

सहकारी छानबिन समितिको ११ सय २४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

असोज ४, काठमाडौँ । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । गत भदौ ३१ गतेको प्रतिनिधि सभा बैठकमा पेश गरिएको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन...

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

असोज ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा...

ठूलो संख्यामा कर्मचारी सरुवा (सूचीसहित)

असोज ३, काठमाडौँ । सरकारले करिब हप्ताका दिनमा ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौको अन्तिम साता यता करिब साढे १२ सय नासु, खरिदार,...

उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक

असोज ३, काठमाडौँ । निर्वाचन आयोगले १३ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो मङ्सिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन...

आज संविधान तथा राष्ट्रिय दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

असोज ३, काठमाडौँ । संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ...

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

असोज २, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो...

महासंघको निर्वाचनबारे क्रान्तिकारी प्रेस सङ्गठनकाे धारणा

असोज १, काठमाडौँ । क्रान्तिकारी प्रेस संगठनले तीन ठुला पत्रकार संगठनले नेपाल पत्रकार महासंघको निर्वाचन नगराउने षड्यन्त्र गरेको आरोप लगाएको छ । भदौ ३१ गते बसेको संगठनको केन्द्रीय कार्यालय बैठकले...

सहकारी समस्याको समाधान गर्न बनेको समितिले बुझायो प्रतिवेदन

असोज १, काठमाडौँ । सहकारी समस्याको समाधान गर्न बनेको संसदीय विशेष समितिले ९ पृष्ठ लामो सुझाव तयार पारेर सरकारलाई बुझाएको छ । सुझाव प्रतिवेदनमा सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को चालु अधिवेशन अन्त्य

भदाै ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । विज्ञप्तिमा...