राष्ट्रपति पौडेल सरकार गठनबारे कानुनविद्हरुसँग परामर्शमा

असार २८, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनबारे छलफल गर्न संविधान र कानुनविद्हरुसँग परामर्शमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत जुटाउन नसकेपछि उनले नयाँ...

प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत, पक्षमा ६३, विपक्षमा १९४

असार २८, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल  'प्रचण्ड' नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन...

बजेटमार्फत अघि सारिएका कार्यक्रम नच्यातन, नलुकाउन प्रधानमन्त्री प्रचण्डको आग्रह (पूर्णपाठ)

असार २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूसँग बदला लिने नाममा महिला, दलित र श्रमिक समुदायका पक्षमा बजेटमार्फत अघि सारिएका कार्यक्रम नच्यातन, नलुकाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाबाट...

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

असार २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । विश्वासको...

भारतको जम्मु कश्मीरमा भिडन्त हुँदा पाँच सैनिकको मृत्यु

असार २५, काठमाडौँ । भारतको जम्मु कश्मीरको कठुआमा भएको आतंकवादी हमलामा एक जूनियर कमिसन्ड अफिसर (जेसीओ) सहित पाँच सैनिकको मृत्यु भएको छ । आक्रमणमा परी घाइते भएका पाँच सैनिकलाई मिलिटरी...

मुकुल ढकाललाई रास्वपाको सबै जिम्मेवारीबाट हटाइयो

असार २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य...

भारतमा दुई प्रवासी नेपाली एकता समाजबीच एकता सम्पन्न

असार २४, हैदराबाद । अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज बीच ७ जुलाई २०२४ का दिन हैदराबादमा एकता अधिवेशन सम्पन्न भएको छ। एकता अधिवेशनको...

प्रतिनिधिसभा बैठक आज बस्दै

असार २३, काठमाडौँ । आज संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र...

बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन सम्पूर्ण निकायलाई प्रधानमन्त्रीको आह्वान

असार २३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बाढी–पहिरो पीडितको उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । साथै उनले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक...

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

असार २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले असार २८ गते विश्वासको मत लिने भएका छन् । यही बुधबार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले राजीनामा नदिई विश्वासको...