गाजामा तत्काल युद्धविराम लागू गर्ने प्रस्ताव पारित

चैत १३, काठमाडौँ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ । इजरायलका प्रधानमन्त्रीको...

सचिवालय सदस्य भुपेन्द्र न्यौपाने निर्दोष रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको ठहर

चैत १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका सचिवालय सदस्य भूपेन्द्र न्यौपानेलाई निर्दोष ठहर गरेको छ । पार्टीका अध्यक्ष किरणले आज एक प्रेस वक्तव्यमार्फत् यसको सार्वजनिक जानकारी गराएका हुन्...

मस्कोमा आतङ्कवादी हमलामा मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो, बदला लिने पुटिनको चेतावनी

चैत ११, काठमाडौँ । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ । आक्रमणको झण्डै २४ घन्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन...

व्रिटिश गोर्खा भुतपुर्व सैनीक सङ्गठन (विगेसो) द्वारा पत्रकार सम्मेलन सम्पन्न

चैत १०, काठमाडौँ । व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठन (विगेसो) ले अनामनगर संवाद डवलीमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । गोर्खा सेनाको सेवा सुविधालाई समुचित, समयाअनुकुल र समानताको आधारमा उपलव्ध...

पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा

चैत ९, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई शुक्रबार हाजिरी जमानतमा रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई...

गृह मन्त्रालयद्वारा सीडीओहरूलाई ६८ बुँदे निर्देशन (पूर्णपाठ)

चैत ९, काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई जिल्ला प्रशासन कार्यालयहरूमार्फत गर्नुपर्ने कामबारे ६८ बुँदे निर्देशन जारी गरेको छ । गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार सचिव एकनारायण अर्यालले...

नेपाल जनप्रगतिशील मोर्चा कुवेत क्रान्तिकारी कम्युनिस्ट पार्टीमा आबद्ध भए

चैत ४, काठमाडौँ । नेपाल जनप्रगतिशील मोर्चा कुवेत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आवद्ध भएको छ । सो मोर्चाले आइतबार एक प्रेस वक्तव्य जारी गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आबद्ध भएको...

बाँसबारी जग्गा प्रकरणमा सांसद चौधरीको बयान लिन गृहमन्त्री लामिछानेको निर्देशन

चैत ४, काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगपति एवम् सांसद विनोद चौधरीको बयान लिने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री...

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

चैत २, काठमाडौँ । सरकार र लघुवित्त पीडित संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा भएको ६ बुँदे सहमतिसँगै संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित भएका छन्...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त, पक्षमा १५७ र विपक्षमा ११०

फागुन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मत प्राप्त गरेका छन् । १५ महिनामा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत पाएका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले...