क्रान्तिकारी किसान महासंघ नेपालको एकता भेला सम्पन्न, संयोजकमा तामाङ
असार ९, काठमाडौँ । क्रान्तिकारी किसान महासंघ नेपालको केन्द्रीय एकता भेला सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयोजक मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा सम्पन्न एकता भेलाले सिताराम तामाङको...