सर्वोच्चद्वारा द्वन्द्वपीडित पौडेललाई क्षतिपूर्तिको सिफारिश गरिदिन आदेश
जेठ ३, काडमाडौँ । डेढ दशकदेखि क्षतिपूर्ति र राहतको पर्खाइमा रहेका द्वन्द्वपीडित पूर्णप्रसाद पौडेललाई क्षतिपूर्ति सिफारिश गरिदिन सत्य निरुपण तथा मेलमिलाप आयोगलाई सर्वोच्च अदालतले परमादेश दिएको छ । यसअघि २०७७...