लगातार ७० दिनसम्म गन्ती गरेर नाइजेरियाली महिलाले तोडिन् १८ वर्ष पुरानो विश्व कीर्तिमान

चैत ३, नाइजेरिया । गिनिज वर्ल्ड रेकर्ड्सले समयसमयमा अनौठा र कठिन कीर्तिमानहरू दर्ता गर्ने गर्छ, जसमध्ये नाइजेरियाकी फेभर ओगेची अनीको पछिल्लो सफलता निकै चर्चामा छ। उनले ७० दिनसम्म आफ्नै घरमा थुनिएर ठुलो...

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चैत २, चितवन । चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक परामर्श केन्द्र तथा वैदेशिक सेवा प्रदायक संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । कार्यालयले एक सूचना...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

चैत २, भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी–व्यवसायीले माग गरेका छन् । रूपन्देहीको भैरहवास्थित उक्त विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन...

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस

चैत १, काठमाडौँ । सरकारले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न...

इरानले युएईका तीन प्रमुख बन्दरगाह खाली गर्न दियो चेतावनी

चैत १, काठमाडौँ । इरानले संयुक्त अरब इमिरेट्स (युएई) का तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न चेतावनी दिएको हो। अमेरिका र इसराइलसँगको युद्ध तेस्रो सातामा प्रवेश गर्न लाग्दा इरानले पहिलो पटक छिमेकी...

राष्ट्रिय सुरक्षा तालिम सुरु

चैत १, काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा राष्ट्रिय सुरक्षा तालिम  सुरु भएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले सङ्घीय सरकारका विभिन्न मन्त्रालय, संवैधानिक...

समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम छ दलले आज बुझाउँदै

चैत १, काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेका छ राजनीतिक दलले आज कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै...

रास्वपाको सचिवालय बैठक स्थगित

फागुन ३०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक स्थगित भएको छ । रास्वपाले शनिबारका लागि बस्ने भनेको बैठक आइतबारका लागि सारेको छ । ‘आज हुने भनेको सचिवालय...

बजारमा ग्यास अभाव, आयात भने नियमित

फागुन ३०, सिद्धार्थनगर । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको...

रास्वपाको सचिवालय बैठक आज बस्दै, समानुपातिक उम्मेदवार सिफारिस गर्ने

फागुन ३०, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको...