मुकुल ढकाललाई रास्वपाको सबै जिम्मेवारीबाट हटाइयो

असार २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य...

भारतमा दुई प्रवासी नेपाली एकता समाजबीच एकता सम्पन्न

असार २४, हैदराबाद । अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज बीच ७ जुलाई २०२४ का दिन हैदराबादमा एकता अधिवेशन सम्पन्न भएको छ। एकता अधिवेशनको...

प्रतिनिधिसभा बैठक आज बस्दै

असार २३, काठमाडौँ । आज संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र...

बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन सम्पूर्ण निकायलाई प्रधानमन्त्रीको आह्वान

असार २३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बाढी–पहिरो पीडितको उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । साथै उनले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक...

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

असार २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले असार २८ गते विश्वासको मत लिने भएका छन् । यही बुधबार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले राजीनामा नदिई विश्वासको...

जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृह मन्त्रालयको निर्देशन

असार २१, काठमाडौँ । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गइरहेकाले कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने...

सर्वोच्चले आज गृहमन्त्री लामिछाने बिरुद्धको मुद्दामा फैसला सुनाउँदै

असार २०, काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले बुधबार संवैधानिक इजलासका कारण सुनुवाइ नभएपछि आज फैसला सुनाउँदैछ।...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा दोस्रो पूर्ण बैठकका निर्णयहरू सार्वजनिक

असार १९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको २०८१ असार ११ गतेदेखि १६ गतेसम्म चलेको एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ । मङ्गलबार पार्टीका संयोजक...

क्रान्तिकारी महिला सङ्गठनको अधिवेशन सम्पन्न, संयोजकमा अम्बिका मुडभरी

असार १९, काठमाडौँ । क्रान्तिकारी महिला संगठन र अखिल नेपाल महिला संघबीच एकता अधिवेशन सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलमा मंगलबार सम्पन्न भएको अधिवेशनले अम्बिका मुडभरीको संयोजकत्वमा ९५ सदस्यीय केन्द्रीय...

क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपालको महाधिवेशन कात्तिक २ गते काठमाडौँमा हुने

असार १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक सम्पन्न भएको छ । पार्टीका संयोजक मोहन वैद्य 'किरण' को अध्यक्षतामा आइतबार सम्पन्न बैठकले पार्टीको महाधिवेशन कात्तिक...