क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला पोखरामा हुने

साउन १३, काठमाडाैँ । क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला पोखरामा हुने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला आगामी २०८२...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा ३ दिने कार्यशाला कार्यक्रम सम्पन्न

साउन १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर व्यूरोको आयोजनामा ३ दिने कार्यशाला उद्घाटन सम्पन्न भएको छ । साउन ९ गते (शुक्रबार) उद्घाटन भएको कार्यक्रममा ‘संसारका मजदुर तथा...

युएईले गाजावासीका लागि जहाजबाट खाद्यसामग्री लैजाँदै

साउन ११, काठमाडौँ । गाजामा इजरेलका कारण बढ्दाे भोकमरीका बीचमा संयुक्त अरब इमिरेट्स (युएई) ले तत्काल हवाई मार्गबाट सहायता पुनः सुरु गर्ने बताएको छ । इजरेलले गाजामा विदेशी सहायता जानमा...

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

साउन ८, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ...

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक आज बस्दै

साउन ७, काठमाडौँ । आज सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । बुधबार सार्वजनिक लेखा समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने एमालेको निर्णय

साउन ७, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले...

मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडी फिर्ता गराउने सरकारको निर्णय

साउन ६, काठमाडौँ । सरकारले मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडीहरु तुरुन्त फिर्ता गराउने निर्णय गरेको छ । पहुँचवालाबाट सरकारी गाडी दुरुपयोग भएको पाइएपछि सरकारले कडाइ गर्न लागेको हो ।...

रुपन्देहीमा कात्तिक १७ गते उपनिर्वाचन हुने

साउन ५, काठमाडौँ । निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नीता...

समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट जनरल प्रमुखविरुद्ध मुद्दा

साउन ३, वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका छन्। सन् २०१९ मा नै आत्महत्या गरेका एप्सटनको जन्मोत्सवमा अमेरिकी राष्ट्रपति डोनाल्ड...

आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकारद्वारा सर्वोच्चमा पुनरावेदन

साउन २, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत गएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला...