ट्राफिक कारबाहीबाट २४ घण्टामा २७ लाख ३६ हजार राजस्व सङ्कलन

जेठ १९, काठमाडौँ । पछिल्लो २४ घण्टामा राज्य कोषमा २७ लाख ३६ हजार ५०१ रुपैयाँ राजस्व दाखिला भएको छ । ट्राफिक उल्लङ्घनको कारबाहीमा परेका दुई हजार ९३ सवारी चालकले सवारी...

प्रधानन्यायाधीशले अदालत र न्यायाधीशलाई दिए २१ बुँदे निर्देशन

जेठ १९, काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमान्दारपूर्वक लाग्न २१ बुँदे निर्देशन दिएका छन् । आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष,...

आज प्रतिनिधिसभा बैठक बस्दै

जेठ १९, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बैठक मङ्गलबार दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा सभामुख डोलप्रसाद डिपी...

लोक सेवा आयोगको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाइने

जेठ १८, काठमाडौँ । आगामी असार १ गते लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाइने भएको छ । वार्षिकोत्सव मनाउने तयारीका लागि आयोगका सदस्य वीरबहादुर राईको संयोजकत्वमा...

रास्वपा सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै

जेठ १८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज छिमेकी मुलुक भारत भ्रमणमा जाँदैछन् । रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भ्रमणका...

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रस्तुत बजेटमाथि छलफल हुने

जेठ १८, काठमाडौँ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत शुक्रबार संसदमा...

लागूऔषधसहित देशका विभिन्न स्थानबाट २६ जना पक्राउ

जेठ १७, काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित...

नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना

जेठ १६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका अनुसार स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको...

सगरमाथा दिवस : विश्वसामु नेपालको गौरव र हिमाली पर्यटनको पहिचान

जेठ १५, काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज यहाँ विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र...

गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो : प्रचण्ड

जेठ १५, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रको विकल्प अझ समुन्नत र समावेशी गणतन्त्र भएको बताएका छन् । गणतन्त्र दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी...