होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा

जेठ २३, कीर्तिपुर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्सङ्ग परिसरस्थित होल्डिङ सेन्टरमा भेटिएका डम्बर तामाङलाई अब जीवन नयाँ तरिकाले अघि बढ्छ भन्ने लागेको छ । उनी सधैँ यस्तै त नहोला...

सभामुख र राष्ट्रियसभा अध्यक्षले गरे दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

जेठ २३, काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा निर्माण गरिने प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गरेका छन् । उच्चस्तरीय अन्तर¬–व्यवस्थापिका सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम...

एसईईमा जफत मोबाइल फिर्ता नगरी पानीमा डुबाएर नष्ट

जेठ २२, काठमाडौँ । कार्यालय सिरहाको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी र सञ्चारकर्मीहरूको रोहबरमा १ करोड बढीका मोबाइल र स्मार्टवाच नष्ट छ । नष्ट गरिएका उपकरणहरूमा ७ वटा आईफोन, ४...

आज विश्व वातावरण दिवस मनाइँदै

जेठ २२, काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा दिवस मनाउन लागिएको हो...

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७६ वर्ष पूरा

जेठ २०, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण...

राममायाँ खत्रीले सत्तरी वर्षमा नागरिकता पाए

जेठ २०, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र...

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

जेठ २०, काठमाडौँ । आज २०८३ साल जेठ २० गते बुधबार अधिक जेठ कृष्ण पक्षको तृतीया तिथि। सन् २०२६ जुन ३ तारिख। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष...

रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता

जेठ २०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । पाँचदिने भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका लामिछानेले आज...

थारू भाषाको विद्यालय तुलसीपुरमा सञ्चालन हुने

जेठ १९, दाङ । तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाले वडा नम्बर १५ को दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको...

राइड शेयरिङ उबरले जेठ २२ गतेदेखि नेपालमा सेवा सुरु गर्ने

जेठ १९, काठमाडौँ । विश्वकै अग्रणी राइड शेयरिङ प्लेटफर्म उबरले आगामी जेठ २२ गतेदेखि नेपालमा आफ्नो औपचारिक सेवा सुरु गर्ने भएको छ । कम्पनीले सोही दिन पत्रकार सम्मेलन आयोजना गरी...