व्यवसायी राणाले दिए एक बिघा १० कट्ठा जमिन गाउँपालिकालाई

जेठ १०, कैलाली । जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ । गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक...

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै

जेठ १०, लुम्बिनी । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक सोमबार दिउँसो १ बजे बस्ने बताइएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्नो...

कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता, व्यवहारिकता र राज्यका तीनै अङ्गबीच समन्वय आवश्यक छ : डीपी अर्याल

जेठ १०, काठमाडौँ । सभामुख डोल प्रसाद अर्यालले कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता, व्यवहारिकता र राज्यका तीनै अङ्गबीच समन्वय आवश्यक रहेको बताएका छन् । पूर्व सांसद मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै सभामुख...

काठमाडाैँ महानगरपालिकामा एक सय चौबन्न जना मेलमिलापकर्ता सूचीकृत

जेठ ८, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमार्फत विवाद निरुपण र स्थानीय तहका समस्या समाधान गर्न सूचीकृत १५४ जना मेलमिलापकर्ता तयार गरेको छ ।  काठमाडाैँ महानगरपालिकाका निर्देशक वसन्त आचार्यले मेलमिलाप प्रक्रियाको...

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

जेठ ७, चितवन । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै गए पनि भरतपुर अस्पतालले आफ्नै स्वामित्वको जग्गा उपयोग गर्न नपाउँदा पूर्वाधार विकास प्रभावित बनेको छ । अस्पतालले नयाँ भवन...

बजेट चक्र र स्थानीय शासन कार्य सम्पादन मूल्याङ्कन प्रणालीका विषयमा अभिमुखीकरण सम्पन्न

जेठ ७, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभागीय प्रमुख, महाशाखा प्रमुखका लागि बजेट चक्र र स्थानीय शासन कार्य सम्पादन मूल्याङ्कन प्रणालीका विषयमा अभिमुखीकरण सम्पन्न गरेको छ । योजना, अनुगमन तथा मूल्याङ्कन...

मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन ८ गतेदेखि काठमाडौँमा हुने

जेठ ६, काठमाडौँ । नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन यही जेठ ८ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘मगरात सभ्यता सहितको समृद्ध...

नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक पुग्यो

जेठ ६, काठमाडौँ । चालु आर्थिक वर्ष २०८२–८३ को वैशाख मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

जेठ ६, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बुधबार  बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री तथा गृह मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...

श्रम मन्त्रालयको आचारसंहिता : कर्मचारीलाई उपहार लिन र सामाजिक सञ्जाल चलाउन निषेध

जेठ ५, काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले कर्मचारी आचारसंहिता जारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट युवा, श्रम तथा रोजगार मन्त्रालय बनेपछि मन्त्रालय र मातहत...