आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत हुँदै

जेठ १५, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठक शनिबार दिउँसो ४ बजे बस्नेछ...

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश हुने

जेठ १३, काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद...

हालसम्म ४१ लाख १४ हजार सवारी स्मार्ट चालक अनुमतिपत्र वितरण

जेठ १३, काठमाडौँ । सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/०८३ आनुसार चालु आर्थिक वर्षको फागुनसम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ । आज हालसम्म (२०८२ फागुनसम्म)...

सिरहामा प्रधानमन्त्री बालेनको पुत्ला दहन

जेठ १३, काठमाडाैँ । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय हटाउने निर्णयविरुद्ध आन्दोलित भएका नागरिकहरूले मसाल जुलुससहित प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुत्ला दहन गरेका छन् । सरकारी निर्णयविरुद्ध सडक आन्दोलन...

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

जेठ १३, काठमाडौँ । आज २०८३ साल १३ गते बुधबार । अधिक जेठ शुक्ल पक्षको एकादशी तिथि। तदनुसार सन् २०२६ मे २७ तारिख। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने...

आज दुवै सदनको बैठक छुट्टाछुट्टै बस्दै

जेठ १३, काठमाडौँ । आज सङ्घीय संसद्का दुवै सदनको बैठक छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे...

गण्डकी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत

जेठ १२, गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट तथा कार्यक्रममार्फत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ ।  आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशसभाको आजको...

प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दै

जेठ १२, काठमाडौँ । आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक मङ्गलबार  बिहान ११ बजे संसद भवन सिंहदरबारमा बस्नेछ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले...

बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले बनायो समिति

जेठ ११, काठमाडौँ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन भएको...

चितवनमा अब सोमबार बजार खुल्ने, शनिबार मात्रै बन्द हुने

जेठ ११, भरतपुर । चितवन उद्योग वाणिज्य संघले अबदेखि सोमबार व्यवसाय नियमित सञ्चालन गर्न र शनिबार मात्रै व्यवसाय बन्द गर्न व्यवसायीलाई आग्रह गरेको छ । संघले आइतबार एक अपिल जारी गर्दै शनिबार...