पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सकिँदैन : केपी ओली

साउन १, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न नसकिने बताएका छन् । पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी...

माओवादी धारका पार्टीहरूसँग एकता गर्न तयार : सीपी गजुरेल

असार ३२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् । मङ्गलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौँ...

अखिल भारत नेपाली एकता समाजको प्रशिक्षणात्मक बैठक सम्पन्न

असार ३१, हैदरावाद । अखिल भारत नेपाली एकता समाजको केन्द्रीय प्रशिक्षणात्मक बैठक हैदरावादमा १२,१३ जुलाई २०२५ सम्म भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। सङ्गठनको सुदृढीकरण, नेतृत्व विकास, भावी रणनीति, एकता...

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित

असार ३१, काठमाडौँ । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेसँगै पदबाट निलम्बित भएका हुन्। बीमा...

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

असार ३१, काठमाडौँ । आज संघीय संसद्का दुवै सदनका बैठक बस्दैछन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक सवा एक बजे बोलाइएको छ । आजको...

गाजामा इजरायलको नरसंहारका विरुद्ध १२ कम्युनिस्ट पार्टीको संयुक्त विरोध प्रदर्शन

असार २८, काठमाडौँ । गाजामा इजरायलले मच्चाएको नरसंहार र इरानको सम्प्रभूतामाथि गरेको आक्रमणका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत १२ वटा कम्युनिस्ट घटकहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । रत्नपार्क...

आज १२ बामपन्थी दलले प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्दै

असार २७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत...

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै

असार २७, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ। बैठक शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको छ। प्रत्येक महिना बस्नुपर्ने महानगरको कार्यपालिका बैठक नबसेको शुक्रबार साढे ६ महिनापछि बस्न...

आलमको फैसला विरुद्ध सरकार सर्वोच्च जाने

असार २७, काठमाडौँ । कांग्रेस पूर्वसांसद मोहम्मद अफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत जाने भएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध...

आज विश्व जनसङ्ख्या दिवस मनाइँदै

असार २७, काठमाडौँ । आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ ।  राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ...