फागुन २९, काठमाडौँ । देशका पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदैछ । विगत केहि वर्षदेखि चितवनमा दुई दिन नै फागु पर्व मनाउने गरिएको छ । यो पर्व फाल्गण शुक्ल पूर्णिमामा मनाइन्छ ।...
फागुन २८, काठमाडौँ । प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपा सांसद श्रेष्ठले...
फागुन २७, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारहरूले मनोनयन दर्ता गराउने तालिका रहेको छ । यसअघि...
फागुन २४, काठमाडौँ । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ ।...
फागुन २३, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्याय संयन्त्र गठन प्रक्रिया अघि बढाउन सरकारलाई पत्राचार गरेको छ । आयोगले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन गठन हुनुपर्ने सत्य निरूपण तथा...
फागुन २३, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको आयोजनामा ब्युरो कार्यालय कुपन्डोलमा सहिद सप्ताह फागुन (१४–२१) अन्तिम दिनको कार्यक्रम २०८१ फागुन २१ गते सम्पन्न भएको छ ।...
फागुन २२, काठमाडौँ । क्रान्तिकारी संयुक्त मोर्चा नेपालको पुनर्गठित भेला सम्पन्न भएको छ । भेलाबाट अध्यक्षमा सिपी गजुरेल ‘गौरव’, उपाध्यक्षमा सन्तबहादुर नेपाली, महासचिवमा परि थापा, सचिवमा दिनेश शर्मा, कोषाध्यक्षमा भिम...
फागुन २२, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘जनसम्बन्ध विस्तार अभियान’को कार्यतालिका प्रकाशित गरेको छ । प्रकाशित तालिकाअनुसार अभियान २०८१ चैत्र ४ गतेदेखि सुरु भई २०८२ वैशाख १८ गते समापन...
आदरणीय जनसमुदाय ! नेपाली सर्वहारा वर्गको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तपाइँहरुको घर दैलोमा ‘जनसम्बन्ध विस्तार अभियान’ लिएर आएको छ । नेपालमा वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको पहलमा नेपाल कम्युनिस्ट...
फागुन २१, काठमाडौँ । अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर मनाइँदैछ । विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन...