कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

जेठ ८, काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

जेठ ८, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार...

प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत पाए

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चौथो पटक विश्वासको मत पाएका छन् । विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर प्रतिनिधिसभामा सोमबार भएको मतदानका क्रममा प्रधानमन्त्रीको पक्षमा १५७ मत...

‘इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत छैन’

जेठ ७, काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा जीवनको कुनै संकेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । खोज तथा उद्धारमा संलग्न रेड क्रिसेन्टका प्रमुख...

गृहमन्त्रीलाई आफूमाथि उब्जेका प्रश्नबारे संसदमा बोल्न दिने विपक्षी मोर्चाको निर्णय

जेठ ६, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई विपक्षी दलहरूको मोर्चाले आफूमाथि उब्जेका प्रश्नबारे संसदमा बोल्न दिने निर्णय गरेको छ । विपक्षी दलहरुको आइतबार बसेको बैठकले सहकारीको रकम अपचलनमा...

संयोजक राईलाई अविलम्व विनाशर्त रिहा गर्न एघार वटा जवस/मोर्चाको माग

जेठ ५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईलाई बिनाकारण यतिका दिनसम्म प्रहरीले हिरासतमा राखिरहेको भन्दै एघार वटा जवस/मोर्चाले अविलम्व विनाशर्त रिहा गर्न...

छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री र कांग्रेस सहमत

जेठ ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग सहकारी ठगी प्रकरणमा संसदीय...

जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

जेठ ४, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए । कांग्रेसका...

अखिल (क्रान्तिकारी) ले देशभर जलायाे गृहमन्त्रीको पुत्ला

जेठ ४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । बिहीबार सो सङ्गठनले आफ्ना संयोजक मिलन राईलाई पक्राउ गरिएको विरोधमा...

प्रधानमन्त्री प्रचण्डले जेठ सात गते चौथो पटक विश्वासको मत लिने

जेठ ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ सात गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री...