नवनिर्वाचित राष्ट्रपति ट्रम्पको सपथ ग्रहणमा भारतीय विदेश मन्त्री जयशंकर सहभागी हुने

पुस २९, काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन्। डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा सपथ...

राष्ट्रपति पौडेल समक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

पुस २८, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल...

माघी पर्वको तयारीमा जुटयो थारू समुदाय

पुस २८, काठमाडाैँ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दैआएको थारू समुदायका बस्तीमा यतिबेला माघी पर्वको तयारीले छपक्कै छोपेको छ । नयाँ...

सरकारले ल्याएको अध्यादेशमा के छ ?

पुस २७, काठमाडौँ । संसद्को अधिवेशन आह्वानको गृहकार्य छाडेर सरकारले पुनः अध्यादेशको बाटो रोजेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानुन संशोधन गर्न तीन अध्यादेश ल्याउने निर्णय गरेको छ । एक...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भारत र चीनको मिचाहा प्रवृत्तिको विरोध

पुस २५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेस विज्ञप्ति जारी गर्दै भारत र चीनको मिचाहा प्रवृत्तिको विरोध गरेका छन् । कार्यवाहक महासचिव गौरवले विज्ञप्तिमा भनेका...

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न सुरु

पुस २२, काठमाडौँ । काठमाडौँको धुम्बाराहीस्थित दरबार ब्यांक्वेटमा चलिरहेको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा  दोस्रो दिन आजबाट अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल सुरु भएको छ ।...

आज राष्ट्रिय नेपाली पोशाक एवम् टोपी दिवस मनाइँदै

पुस १७, काठमाडौँ । आज १२औँ राष्ट्रिय नेपाली पोशाक एवम् टोपी दिवस । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय नेपाली पोशाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी...

अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत

पुस १७, काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो...

प्रतिनिधिसभा सचिवमा हर्कराज राई नियुक्त

पुस १६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज  प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश,...

पार्टी घोषणा गर्दै डा. भीम रावल

पुस १५, काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा.भीम रावलले आगामी पुस १७ गते पार्टी घोषणा गर्ने भएका छन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय...