पछिल्लो एक वर्षमा १६ लाखभन्दा धेरै नेपाली बिदेसिए

पुस २५, काठमाडौँ । एक वर्षमा १६ लाखभन्दा धेरै नेपाली बिदेसिएका छन् । अध्यागमन विभागका अनुसार वैदेशिक रोजगारीसहित विभिन्न प्रयोजनका लागि सन् २०२३ मा १६ लाख ३ हजार ८३६ जना...

नेता सुदर्शनकाे घरमा ३५ दिने पक्राउ पुर्जी

पुस २३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पाटी, नेपालका ने हेमन्त प्रकाश ओली ‘शुदर्शन’ को घरमा प्रहरीले ३५ दिने प्रकाउ पुर्जी टासेको छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा बाग्मती प्रदेश...

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

पुस २३, काठमाडौँ । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन् । देशका सातवटै प्रदेशमा खडा गरिएका निर्वाचन अधिकृतको...

नेपाललाई भारतको पूर्ण उपनिवेश बनाउने गम्भीर षड्यन्त्र

पुस २२, काठमाडौँ । पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले नेपाललाई भारतको पूर्ण उपनिवेश बनाउने षड्यन्त्रको गोटी बनेर काम गरेको छ । प्रचण्डले आफ्नो निहित सत्ता स्वार्थका लागि देशको स्वाधीनता र...

राष्ट्रियसभा निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने, भोलि उम्मेदवारी दर्ता

पुस २२, काठमाडौँ । आज राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गते १९ सदस्यका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको...

भारतले आफूखुशी पैसा बाँड्न पाउने नेपाली स्वाधीनतामाथिको ठाडो आक्रमण : क्रान्तिकारी कम्युनिस्ट पार्टी

पुस २१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’ का नाउँमा भारतीय दूतावासले नेपालमा २० करोडसम्मका परियोजना आफूखुसी बाँड्न सक्ने भनी गरिएको सम्झौता गम्भीर राष्ट्रघाती सम्झौता...

भारतीय दुताबासले २० करोडका परियोजना बाँड्न पाउने प्रचण्डको स्वीकृति

पुस १९, काठमाडौँ । सूर्यबहादुर थापाको पालामा तीन करोड रुपैयाँबाट शुरू भएर बाबुराम भट्टराईले पाँच करोड पुर्‍याएको भारतीय दूतावासले सोझै दिन पाउने रकमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले २० करोड...

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु

पुस १७, काठमाडौँ । रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयलले रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको...

क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष किरण अस्पताल भर्ना

पुस १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य 'किरण' अस्पताल भर्ना भएका छन् । दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । सूचना, प्रचार...

सरकार र मृतकका परिवारबीच चारबुँदे सहमति

पुस १६, काठमाडौँ । सरकार र बालकुमारी घटनामा मृतकका परिवारबीच चारबुँदे सहमति भएको छ । सोमबार गृह मन्त्रालयमा भएको छलफलमा चारबुँदे सहमति भएसँगै शव उठाउन पीडित परिवार सहमत भएका हुन्...